काठमाडौं माघ ९ ।नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले शुभकामना तथा बधाई व्यक्त गरेकी छन् । शुक्रबार परिषद्को नेतृत्वको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा
सर्लाही माघ ९ । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ। प्रहरी नियमावली बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय
काठमाडौं माघ ९ । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द हुने भएको छ । निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड भोलिदेखि आउँदो चैत १० गतेसम्मका
काठमाडौं, माघ ९ । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय
काठमाडौ,माघ ९ । वाग्मती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । बुधबार बैठक बसेर मिति नतोकी बैठक स्थगित भएको थियो । कार्यव्यवस्था परामर्श समितिमा सहभागी प्रदेशसभा सदस्यहरुले
काठमाडौं, माघ ९ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएको छ । हिँडडुल गर्न नसक्ने भएपछि सात दिनयता चिकित्सकको निगरानीमा घरमै रहेका उनमा रुघाखोकी र शरीरमा कमजोरीपना देखिएको छ ।
काठमाडौ,माघ ९ । नेपालमा बिहिवार दिउँसोसम्म थप ३३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अनुसार बिहिवारको पछिल्लो २४ घण्टामा देशभर थप ३३६ जना मा कोरोना पुष्टि भएको हो
काठमाडौ,माघ ९ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा
काठमाडौं माघ ८ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार देखि हट्ने भएको छ । दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम