समाज

कटुवा पेस्तोलसहित लैनचौरबाट एक जना पक्राउ

काठमाडौं माघ १४ । लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ परेका छन्। सशस्त्र प्रहरी(एपिएफ)ले काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो। प्रहरी निरीक्षक सुमन शर्माका अनुसार

जुम्ला आगलागी अपडेट : ३२ घर र ७० पशु चौपाया जलेर नष्ट, ३ करोड बराबरको क्षति

जुम्ला माघ १४ । जुम्लाको तिला गाउँपालिका वडा नं ७, पोखरीस्थित गोठीगाउँमा मंगलवार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट ३२

शीतलहरका कारण तीन दिन विद्यालय बन्द

सिरहा माघ १४ बढ्दो शीतलहर तथा चिसोका कारण सिरहाको सिरहा नगरपालिकाले बुधवारदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि

जुम्लाको गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट

कर्णाली, माघ १४ । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको

निगरानीमा विप्लव समूह

ललितपुर,माघ १४ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरूका गतिविधिबारे निगरानी बढाएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुस २९ गते बागमती गाउँपालिका गिम्दीबाट उनलाई पक्राउ

काठमाडौ महानगरपालिकाले १६ सय कर्मचारीलाई कोरोना खोप लगाउँदै

काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले अग्रपंक्तिमा खटिने करिब १ हजार ६ सय कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । सरकारले तोकेका राजधानीका दुई अस्पतालमा ती कर्मचारीले खोप लगाउने व्यवस्था

नुवाकोटमा कोरोना खोप लगाउने यस्तो छ तयारी

नुवाकोट,माघ १४ । नुवाकोटमा कोरोना खोप लगाउने तयारी पुरा भएको छ। जिल्लामा आज बुधबार २ खोप केन्द्रमार्फत् कोरोनाविरूद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा पहिलो चरणमा

खोटाङमा निजी आवास पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न

खोटाङ, माघ १४ । खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ दशमलव शून्य ८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले बताएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमवार खोटाङको दिक्तेल बजारमा आयोजना

लागूऔषध चरेशसहित दुई महिला पक्राउ

काठमाडौं माघ १३ । झण्डै ७ किलो लागूऔषध चरेशसहित दुई महिला काठमाडौंको रविभवनबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले दक्षिणकाली–७ कि ३७ वर्षीया रिता खड्का र धादिङको थाक्रे