समाज

आयातमा प्रतिबन्ध रहेको इनर्जी ड्रिंक्स बजारमा छ्पाप्छ्याप्ती

काठमाडौं, माघ १६ । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।

देशको उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौ,माघ १६ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनाली

नुवाकोट, माघ १५ । नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनालीलाई चयन भएका छन् । ओली समुहद्वारा बिहीबार आयोजित जिल्ला विस्तारीत बैठकले प्रचण्ड–माधव नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडालाई कारवाही गर्दै ओली समुहका

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ, आठ करोड रुपैयाँ बक्यौता बाँकी

काठमाडौं माघ १५ । उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा अग्रवाललाई काठमाण्डौको

नेपालमा भ्रष्टाचार झन् बढ्यो, भ्रष्टाचार सुचकांकमा गतवर्ष नेपाल ११७औँ स्थानमा

काठमाडौं माघ १५ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले नेपालमा भ्रष्टाचार थप मौलाएको बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालमा गत वर्षभन्दा भ्रष्टाचार झन् बढेको

मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित

काठमाडौं माघ १५ ।सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको

आजबाट श्री स्वस्थानी व्रत कथा प्रारम्भ

काठमाडौं, माघ १५ । यसबर्षको स्वस्थानी व्रत आजदेखि प्रारम्भ भएको छ। यस व्रतमा हरेक बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको

कोरोनाविरुद्धको खोप अभियान प्रारम्भः आम नागरिकमा उत्साह

काठमाडौं, माघ १५ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप

यस्तो छ बिहीवारको मौसम

काठमाडौ, माघ १५ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी