समाज

नागढुंगा–मुग्लिन सडक स्तरोन्नति

काठमाडौं, माघ २० । पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगा–मलेखु–मुग्लिन सडक खण्डको स्तरोन्नतिका लागि ४२ ओटा स्वदेशी तथा विदेशी कम्पनी प्रि–क्वालिफिकेशन (पीक्यू)मा छनोट भएका छन् । सडक विभागले डेढ महीनाअघि निकालेको ग्लोबल टेन्डर

नेपालकै ठूलो क्षमताको ढल्केबर सबस्टेशन उद्घाटन

काठमाडौं, माघ २० । नेपालको सबैभन्दा ठूलो क्षमताको सबस्टेशन ढल्केबर जीआईएस (स्वचालित) सबस्टेशनको औपचारिक रूपमा उद्घाटन भएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सबस्टेशनको उद्घाटन गरेका हुन् ।

‘समृद्ध नेपाल–सुखी नेपाली’ बन्न २५ बर्ष लाग्ने

काठमाडौं, माघ २० । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको

यस्तो छ मंगलबारको मौसम

काठमाडौ,माघ २० । देशमा पछिल्लो समय भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा समेत रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

प्रेस सङ्गठनमा प्रदेश इन्चार्जलगायतको जिम्मेवारी हेरफेर

काठमाडौँ , माघ १९ । प्रेस सङ्गठन नेपालले विभिन्न प्रदेशका लागि इञ्चार्ज, संयोजक र सहसंयोजक पदमा हेरफेर गरेको छ । सो सङ्गठनको यही माघ ८ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले

घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक

चितवन,माघ १९ । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले

धादिङमा ट्रक दुर्घटना हुँदादुई जनाको मृत्यु, दुई गम्भीर घाइते

धादिङ,माघ १९ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा सवारी दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाईते भएका छन् । इलाका प्रहरी

फोक्सोमा पानी जमेपछि गर्भवतीको मृत्यु

हुम्ला,माघ १९ । खार्पुनाथ गाउँपालिका–१ की गर्भवतीको मृत्यु भएको छ । २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जनाएको

कक्षा १२ को नतिजा आज

काठमाडौ,माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज