काठमाडौं,असार ४ । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छूट दिने भएको छ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्दै कामपाका
थप ५ देशमा हवाइ उडान शुरू गर्ने निर्णय काठमाडौं,असार ४ । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति,
काठमाडौं,असार ४ । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड रुपैयाँ सहायता उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति
काठमाडौं,असार ४ । सरकारले निषेधाज्ञा गरेको डेढ महीना बितिसकेको छ । यसबीचको १ महीनामा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आफ्नो व्यवसाय साढे ३५ अर्बभन्दा बढी थप्न सफल भएका छन् । कोभिड–१९
• प्रविण थपलिया नुवाकोट,असार ३ । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले पञ्चकन्या र शिवपुरी गाउँपालिक अन्तर्गतका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । डाक्टर
काठमाडौं,असार ३ । नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव
प्युठान,असार ३ । जिल्लाको माझिदमार र अर्घाखाँचीको चेउखोला जोड्ने झिमरुक नदि माथी बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ। बुधबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् ।पुललाई थामेका
काठमाडौं, असार ३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ९ सय
काठमाडौं,असार ३ । कोरोना संक्रमणको रोकथामका लागि बन्द गरिएका कतार, साउदी, मलेसिया लगायतका छ वटा मुलुकमा सरकारले हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन