समाज

माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

जाजरकोट,माघ २८ । जिल्लामा माटोको ढिस्कोl पुरिएर एक महिलाको ज्यान गएको छ । शिवालय गाउँपालिका-९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा-कचाली सडकखण्डमा तारजालीको

दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लाग्यो, कुन जिल्लामा कहिले ?

काठमाडौ,माघ २८ । सरकारले आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले वैशाखमा हुने

भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा,‘टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट अनुसन्धान हुँदै

काठमाडौं,माघ २८ । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ । २१ पुसमा विद्यालयबाट

यस्तो छ बुधबारको मौसम

काठमाडौ,माघ २८ । नेपालमा पछिल्लो समय भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नुवाकोटको पञ्चकन्यामा निशुल्क आँखा तथा दन्त शिविर

नुवाकोट, माघ २७ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा निशुल्क आँखा तथा दन्त शिविर हुने भएको छ। पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घले भञ्ज्याङमा उक्त शिविरको आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हेमनारायण

नुवाकोटका विभिन्न विद्यालयका विद्यार्थीलाई सिटिजन लाइफका म्यानेजर पवन थापाले गरे सहयोग

नुवाकोट,माघ २७ । नुवाकोटका विभिन्न विद्यालयका विद्यार्थीलाई सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर पवन थापाले सहयोग गरेका छन्। म्यानेजर थापाले मंगलबार नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका विभिन्न विद्यालयका विद्यार्थीलाई

सोनाम ल्होसारको अवसरमा समुन्द्रादेवीको भञ्ज्याङ् थोकमा बृहत साँस्कृतिक कार्यक्रम

नुवाकोट,माघ २७ । सोनाम ल्होसारको अवसरमा शिवपुरी गाउँपालिका वडा नम्बर ६, समुन्द्रादेवीस्थित  भञ्ज्याङ् थोकमा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ औँ लाङ ल्हो (गाई वर्ग)

स्कुटर दुर्घटनामा कलाकार पूजा गहतराजको मृत्यु

बुटवल,माघ २७ । रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट दुईको मृत्यु

काठमाडौं, माघ २७ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।