समाज

मेलम्चीमा करेन्ट लागेर एकको मृत्यु

सिन्धुपाल्चोक,असार ७ । मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म

तथ्य विनाको तर्कको पछि नलागौ- तेजबहादुर तामाङ, अध्यक्ष पञ्चकन्या गाउँपालिका

नुवाकोट,असार ७ । जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आम नागरिकलाई तथ्यहीन तर्कको पछि नलाग्न अनुरोध गरेका छन् । सोमबार गाउँपालिकाकाे अागामी आर्थिक वर्ष २०७८/७९ काे वार्षिक नीति तथा कार्यक्रम

नेपालमा नयाँ भेरियन्टको कोरोना, सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने

काठमाडौं,असार ७ । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ

नुवाकोटमा असार १५ गतेसम्म निषेधाज्ञा लम्बियो

नुवाकोट,असार ७ । नुवाकोटमा असार १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्लामा कोभिड–१९ का बिरामी दैनिक रूपमा बढ्दै गएपछि निषेधाज्ञा थप ७ दिनसम्म जारी राख्ने निर्णय गरिएको हो । जिल्लास्तरीय

थप २२ सय ९७ संक्रमित थपिए

काठमाडौं, असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ९७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख २४ हजार ९ सय

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौ,असार ७ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर ९० हजार ४ सयमा कारोबार भइरहेको छ ।

डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

काठमाडौं, असार ७ । कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न

खाने तेलको मूल्य घट्यो

काठमाडौ,असार ७ । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको

अब निजी सवारीलाई जोरबिजोर, पसल खोल्न बार र समय तोकियो

काठमाडौं, असार ७ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका प्रमुख