समाज

गुल्मीमा जीप दुर्घटनामा ६ जना घाइते

गुल्मी,असार ९ । जिल्लामा जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर – ६ खैरेनिबाट जाेहाङ्ग तर्फ जाँदै गरेकाे लु२ च ३९६० नम्बरकाे डबल क्याप बाेलेराे

कोरोना अपडेट: थप संक्रमित १५११, मृत्यु ५२ जना

काठमाडौ,असार ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा

नुवाकोट दुप्चेश्वर बजेट तथा नीति कार्यक्रम: प्रत्येक वडामा बन्ने भयो हेलिप्याड

नुवाकोट,असार ९ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाले प्रत्येक वडामा हेलीप्याड निर्माण गर्ने भएको छ । बुधबार गाउँसभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले आर्थिकवर्ष २०७८/७९ भित्र हवाई उद्दार सेवा

रोल्पामा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा,असार ९ । रोल्पामा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रोल्पा नगरपालिका-९ ह्वामा बस्ने ४० वर्षीय टिका सिँ बुढा मगरको घरमा मंगलबार राति पहिरो आउँदा ३ जनाको

सुनुवाइ आजदेखि सुरु हुँदै

काठमाडौ,असार ९ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुावाइ सुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ सुरु हुन

विप्रेषण कम्पनीमाथि कडाइ

काठमाडौं,असार ९ । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने कम्पनीहरूलाई कडाइ गरेको छ । केन्द्रीय बैंकले मंगलवार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई

जनरल इन्स्योरेन्सका अग्रवालको निलम्बन फुकुवा

लगानी उपसमितिको संयोजकबाट भने हटाइयो काठमाडौं,असार ९ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले मंगलवार अग्रवालमाथिको निलम्बन फुकुवा गरेको हो । लगानी

सामाजिक सुरक्षा कोष ऐच्छिक बनाउन माग

कोषमा नजान राजीनामा दिँदै बैंक कर्मचारी काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध हुन अधिकांश बैंकका कर्मचारीहरू उत्साहित देखिएका छैनन् । असार मसान्तभित्र कोषमा अनिवार्य आबद्ध हुन

करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

काठमाडौं,असार ९ । लगानी बोर्डले करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधामन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार सम्पन्न बोर्डको ४७औं बैठकले विभिन्न