समाज

वैशाख १६ पछि वाणिज्य बैंकको व्यवसाय : निक्षेप ६९ अर्ब थपिँदा ५६ अर्बले बढ्यो कर्जा प्रवाह

काठमाडौं,असार १० । सरकारले गत वैशाख १६ गतेदेखि शुरू गरेको निषेधाज्ञा असार पहिलो सातादेखि खुकुलो गरेको छ । यस अवधिमा अधिकांश व्यवसाय बढी प्रभावित भए पनि वाणिज्य बैंकको व्यवसाय भने

निषेधाज्ञामा साढे ७ करोडभन्दा बढीको खाद्यान्न विक्री

काठमाडौं,असार १० । सरकारी स्वामित्वका दुई कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले २० प्रतिशत छूटमा साढे ७ करोड रुपैयाँभन्दा धेरैको खाद्यान्न विक्री गरेका छन् ।

निषेधाज्ञा खुकुलो भएपछि विद्युत् खपत बढ्दै

काठमाडौं,असार १० । निषेधाज्ञा खुकुलो भएसँगै विद्युत् खपत बढ्न थालेको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण विद्युत् खपतमा कमी आएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको क्षति यकिन गर्नै मुश्किल

सिन्धुपाल्चोक,असार १० । गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको क्षति अझै यकिन गर्न सकिएको छैन । आयोजनामा बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित

कोरोना महामारी बीच पनि लखपतिको संख्या लाखौंले बढ्यो

एजेन्सी,असार १० । कोरोना भाइरसको महामारी बीच विश्वभर ५० लाखभन्दा धेरै लखपति थपिएका छन् ।  यस अवधिमा कयौं मानिसहरु पहिलाको भन्दा गरिब भएका छन् । तर लखपतिको संख्या भने विश्वभर

शिवपुरी गाउँपालिकाको गाउँसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पारित

नुवाकोट,असार ९ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्दै शिवपुरी गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ ।  कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिवपुरी समृद्धि र विकासको

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,असार ९ । पेट्रोलियम पदार्थको मूल्य पुन बढेको छ । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । मूल्य वृद्धिसंगै अब पेट्रोलको मूल्य

अन्तर्राष्ट्रिय उडान बिहीबारबाटै, आन्तरिक उडान १७ असारदेखि

काठमाडौं,असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । यद्यपी अन्तर्राष्ट्रिय उडान भने बिहीबारबाटै शुरु हुनेछ । यसअघि मन्त्रिपरिषद्ले

गुल्मीमा जीप दुर्घटनामा ६ जना घाइते

गुल्मी,असार ९ । जिल्लामा जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर – ६ खैरेनिबाट जाेहाङ्ग तर्फ जाँदै गरेकाे लु२ च ३९६० नम्बरकाे डबल क्याप बाेलेराे