समाज

सिजनमै खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात

काठमाडौं,फागुन ७ । सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा यस्तो अवस्था

शिवपुरीको जानकी माध्यमिक विद्यालयको ३२औं वार्षिकोत्सब सम्पन्न [ हेरौं तस्बिर ]

नुवाकोट,फागुन ६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको जानकी माध्यमिक विद्यालयको ३२औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ। बिहीबार एक समारोहका बीच सो कार्यक्रम सम्पन्न भएको

स्कुल बसको ठक्करबाट रुपन्देहीमा एकको मृत्यु, एक घाइते

बुटवल,फागुन ६ । रुपन्देहीको तिलोत्तमामा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तिलोत्तमा – ११ स्थित कुमारी चोकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ वर्षीय सुमन खौसियाको

वागमती प्रदेशसभा स्थगितले प्रदेश संरचनाप्रति नै वितृष्णा : विवेकशील साझा

काठमाडौ,फागुन ६ । विवेकशील साझा वागमती प्रदेश संसदीय दलका नेताले हठात प्रदेशसभा बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाएका छन् । माघ ७ गते वागमती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भए यताको

बितेको २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन ६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९६  जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या

मकवानपुरको ज्यान लिने भीरमा अब मोटर गुड्ने

हेटौँडा, फागुन ६ । हिउँदयामको ९ महिना सजिलै यातायात सुविधा उपभोग गर्ने मकवानपुरको दुर्गम कैलाश र राक्सिराङ गाउँपालिकाका बासिन्दाको दैनिकी बर्षायाममा कष्टकर साबित हुनेगर्छ । राक्सिराङ गाउँपालिका ४ स्थित परेवाभीर

बिस्कुटको अवैध आयात : नेपाली उद्योगको उत्पादन ५० प्रतिशत कटौती

विराटनगर,फागुन ६ । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य

ताजा जनादेश लिने कदम नै अग्रगमन : मन्त्री ढकाल

झापा,फागुन ६ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगमन भएको बताएका छन् । मेचीनगरमा बुधबार

गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ६ घाइते

गुल्मी,फागुन ५ । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको