समाज

प्युठानको माण्डवि गाउँपालिकामा जिल्लाकै पहिलो चिस्यान केन्द्र संचालनमा

प्युठान,फागुन १३ । किसानको सुविधाका लागि प्यूठानमा चिस्यान केन्द्र सञ्चालन गरिएको छ। स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा जिल्लाको माण्डवि गाउपालिकाले देविस्थानमा जिल्लाकै पहिलो चिस्यान केन्द्र सञ्चालनमा ल्याएको हो । लुम्बिनी

गुल्मी बन्यो कोरोनामुक्त जिल्ला

गुल्मी,फागुन १३ । गुल्मी कोरोना संक्रमण मुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शुन्यमा झरेपछि जिल्ला संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए

एकैपटक ३१ सह–सचिवको सरुवा को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौ,फागुन १३ । सरकारले विभिन्न मन्त्रालय र कार्यालयका ३१ सह–सचिवहरुको सरुवा गरेको छ ।। मन्त्रालयले राजपत्राङकित प्रथम श्रेणीका सह–सचिवहरुको एकैपटक सरुवा गरेको हो । यसरी सरुवा हुने सह–सचिवमा अख्तियारका खगेन्द्रप्रसाद

बितेको २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,फागुन १३ । नेपालमा बितेको २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको ज्यान गयो

कञ्चनपुर, फागुन १३ । कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको ज्यान गएको छ। जिल्लाको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको बिहीबार छतबाट लडेर ज्यान गएको हो । मृत्यु हुनेमा कञ्चनपुरको

प्रचण्ड–नेपालको नेतृत्वमा नयाँ सरकार गठन असम्भव : सूर्य थापा

काठमाडौं,फागुन १३ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा ओली समूहका केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्ड–नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय

कुहिएको अवस्थामा महिलाको शव भेटियो

सिरहा,फागुन १३ । जिल्लाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया

नुवाकोटको लिखुमा मालबाहक गाडी पल्टिँयो

नुवाकोट,फागुन १३ । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ बराफेदीमा मालबाहक गाडी (डिब्बा) पल्टिएको छ। सदरमुकाम बट्टार बजारबाट लिखुको ढिकुरे तर्फ गइरहेको ना २ ख २५८२ नम्बरको गाडी अनियन्त्रित भइ

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं, फागुन १३ । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको हो । गत महिना