समाज

पछिल्लो २४ घण्टामा १ सय १२ संक्रमित थपिए

काठमाडौं, फागुन १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय १२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको

यस्तो देखियो छहरे महोत्सवको रौनक [हेरौं तस्बिरहरु]

नुवाकोट,फागुन १४। समग्र नुवाकोट जिल्लाको पर्यटकीय बिकास, आन्तरिक ब्यापार, लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि लिखु गाउँपालिकाको आयोजनामा आजदेखि प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला –२०७७ सुरु भएको

काठमाडौको तारकेश्वरमा बर्डफ्लू भेटियो, १२ हजार बढी कुखुरा नष्ट

काठमाडौं, फागुन १४ । काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लू भेटिएको छ। तार्केश्वर नगरपालिका वडा नम्बर १ साङ्लाफाँटमा बर्डफलू भेटिएको पशु तथा पंक्षि सेवा विभागका डाक्टर चन्द्रमणि ढकालले बताए । बर्डफ्लु भेटिएपछि

मृतकको डिम्याट खाताबाट आईपीओ

काठमाडौं, फागुन १४ । गत साता एउटा मर्चेन्ट बैंकिङ कार्यालयमा सेयर नामसारीका लागि एक व्यक्ति आए । उनी पाँच महिनाअघि मृत्यु भएकी श्रीमतीका नाममा रहेको सेयर नामसारीका लागि आएका थिए

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या थपिदै

काठमाडौं, फागुन १४ । कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु

छ्हरे महोत्सव उद्घाटन आज, हेलिकप्टर र प्याराग्लाइडिङ्ले पुष्प वर्षा गर्ने

नुवाकोट,फागुन १४ । प्रथम छहरे ऐतिहासिक महोत्सव तथा ब्यापार मेला –२०७७ आजदेखि सुरु हुने भएको छ।समग्र नुवाकोट जिल्लाको पर्यटकीय बिकास, आन्तरिक ब्यापार, लोक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि लिखु

विराटनगर महानगरपालिकामा तीनओटा आकाशे पुल बन्दै

विराटनगर,फागुन १४ । विराटनगर महा–नगरपालिकामा पहिलोपटक आकाशे पुल बन्ने भएको छ । सवारी चाप र बढ्दो जनघनत्वका कारण महानगर पालिकाले नगर क्षेत्रभित्रका तीन स्थानमा आकाशे पुल बनाउन ठेक्का लगाएको छ

बजाजको नयाँ टेम्पो सार्वजनिक

काठमाडौं,फागुन १४ । बजाज कम्पनीको आधिकारिक विक्रेता केसरीचन्द भवरलाल कम्पनीले तीनपांग्रे टेम्पो बजाज बीएस ६ बजारमा ल्याएको छ । नेपालका लागि बजाज कम्पनीको अधिकृत बिक्रेता हंसराज एन्ड हुलासचन्दले आफ्ना डिलरमार्फत

बुटवलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बुटवल,फागुन १४ । बुटवलमा मोटरसाइकल अनियन्त्रित भई ट्याङकरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोे बुटवल उपमहानगरपालिका–८ सिद्धबाबा हस्पिटल नजिक लु २२ प ५५६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई