समाज

गुल्मीमा युवतीको हत्या गर्ने अभियुक्त सार्बजनिक

गुल्मी,फागुन २० । जिल्लाको भाडगाउँमा युवतीको हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्बजनिक गरेको छ । जिल्लाको रेसुङगा नगरपालिका तीन भाडगाँउमा २१ वर्षीया सम्झना बोहरालाई हत्या गर्ने अभियुक्त ४७ वर्षिय लालबहादुर खत्रीलाई

भोली विप्लव सार्वजनिक हुने, प्रधानमन्त्रीसँगै राष्ट्रिय सभागृहमा संवोधन गर्ने

काठमाण्डौं,फागुन २० । ७४ सालको संघीय निर्वाचन अघि देखि सार्वजनिक रुपमा देखा नपरेर भूमिगत रुपमा रहँदै आएका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव भोली सार्वजनिक हुने भएका छन् । सरकारले

गोंगबु हत्या काण्डः मुडभरीलाई आजीवन जेल

काठमाडौं, फागुन २० । गोंगबुमा एक पुरुषलाई आफ्नो कोठामा डाकेर क्रूरतापूर्वक हत्या गरेको अभियोगमा मुद्दा चलाइएकी चितवनकी कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको फैसला भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश

‘मुख्यमन्त्री ग्रामीण सडक’: योजना बजेट अभावले स्थगित

विराटनगर, फागुन २० । प्रदेश १ मा सञ्चालित ‘मुख्यमन्त्री ग्रामीण सडक’का सबै योजना बजेट अभावका कारण चालू आर्थिक वर्षमा स्थगित गरिएका छन् । बहुवर्षे, सालबसाली र उपभोक्ता समिति समेतले गरेको

बुधवारदेखि मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेट बैंकिङबाट २० लाख कारोबार गर्न पाउने व्यवस्था

काठमाडौं, फागुन २० । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा बढाएको छ भने धितोपत्रको कारोबारका लागि तोकिएको सीमा नै हटाएको

छहरे महोत्सव: आजको आकर्षण स्मृति गौतम र घमेश दुलाल

नुवाकोट,फागुन २० । यहि फागुन १४ गते शुक्रबारदेखि सुरु भएको ‘प्रथम ऐतिहासिक छहरे मेला तथा ब्यापार मेला’को आज सातौं दिनको तयारी भएको छ। एक समारोहका बीच शुक्रबार उद्घाटन भएको महोत्सवमा

सरकार र चन्दबीच वार्ता : निजीक्षेत्र उत्साहित

काठमाडौं,फागुन २०। हिंसात्मक गतिविधिमा लागेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले बुधवारदेखि शुरू गरेको वार्ता सकारात्मक उन्मुख देखिएको छ । यसले निजीक्षेत्रलाई उत्साहित बनाएको छ । द्वन्द्वरत पक्ष शान्तिपूर्ण

देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप

काठमाडौं,फागुन २० । देशैभरका कुखुरामा यति बेला रानिखेत रोगको प्रकोप बढिरहेको छ । रोगले कुखुरापालक किसानलाई हालसम्म केकति क्षति भयो भन्ने बारेमा यकिन तथ्यांक भने आउन सकेको छैन । काठमाडौंको

छहरे महोत्सव: यस्तो रह्यो पशुपति शर्मा र दलबहादुरको दर्शक क्रेज

नुवाकोट,फागुन १९ । यहि फागुन १४ गते शुक्रबारदेखि सुरु भएको ‘प्रथम ऐतिहासिक छहरे महोत्सव तथा ब्यापार मेला’को छैटौं दिन सम्पन्न भएको छ। एक समारोहका बीच शुक्रबार उद्घाटन भएको महोत्सवमा विविध