समाज

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं,असार १७ । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको

तल्लो इन्द्रावती जलविद्युत् आयोजना : ७ वर्षपछि पुनः नेशनल हाइड्रोले नै पायो

काठमाडौं,असार १७ । सरकारले सिन्धुपाल्चोकस्थित ४ दशमलव ५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बनाउन नेशनल हाइड्रोपावर कम्पनीलाई नै छनोट गरेको छ । विद्युत् विकास विभागले यसै हप्ता कम्पनीलाई उक्त आयोजना

साउन १ गतेदेखि परीक्षणकालीन सवारी अनुमतिपत्र

काठमाडौं,असार १७ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९

बाढीपहिरोबाट सडक र पुलमा रू. १ अर्बभन्दा बढीको क्षति

मर्मतसम्भारका लागि नियमित बजेटकै भर काठमाडौं,असार १७ । यो वर्षको मनसुन शुरू भएयताका २ हप्ता अर्थात् मध्यअसारसम्ममा मात्रै बाढीपहिरोबाट मुलुकभरका सडक तथा पुलहरूमा रू. १ अर्बभन्दा बढीको क्षति भएको छ

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक : विभिन्न पदमा नियुक्ति तथा जिम्मेवारी हेरफेर

काठमाडौं,असार १७ । सरकारले सार्वजनिक खरीद पुनरवलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री वसन्त नेम्वाङले मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय बुधवार सार्वजनिक गर्दै जेठ

रामेछापमा मनोपरामर्श तालिम सम्पन्न

रामेछाप,असार १६ । रामेछाप नगरपालिकाको आयोजनामा तीन दिने मनोपरामर्श तालिम सम्पन्न भएको छ । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला, महिला स्बास्थ्यकर्मी तथा महिला

एमालेको दशौं महाधिवेशन आयोजक समिति भङ्ग

काठमाडौं,असार १६ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समिति भङ्ग भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दशौं महाधिवेशन आयोजक समितिलाई भङ्ग गरेको हो । खारेजगरेसंगै अब एमालेको

कार दुर्घटना हुँदा सहप्राध्यापक भण्डारीको मृत्यु

बुटवल,असार १६ । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डाक्टर शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको

बढ्यो कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा २८ सय बढीमा संक्रमण

काठमाडौ,असार १६ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर वृद्धि भएको छ। यस अवधिमा २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । तथ्यांकले पुनः संक्रमण बढ्ने हो कि