गोरखा,असार १९। गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एक दम्पतीको मृत्यु भएको छ । लगातारको वर्षा पछि गएराति गएको पहिरोले घर पुरिँदा ८६ वर्षीय रमन पाण्डे र उनकी ६८
धादिङ,असार १९ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा ५ वटा सवारीसाधन पहिरोले पुरिएको छ। शनिबार बिहान जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले सवारी साधन पुरिँदा दुई जनाको
नुवाकोट,असार १९ । जिल्लाको शिवपुरी गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ। संचालनमा रहेको एम्बुलेन्स पुरानो भएपछि नयाँ खरिद गरेको गाउँपालिका श्रोतले जनाएको छ। नयाँ एम्बुलेन्स खरिदका लागि गाउँ पालिकाले आर्थिक
नुवाकोट,असार १९ । जिल्लास्थित पञ्चकन्या र तादी गाउँपालिकालाई ग्रामीण शशक्तिकरण केन्द्र (रुडेक नेपाल) द्वारा राहत सामाग्री प्रदान गरिएको छ। कोरोना महामारी विरुद्दकाे अभियानमा एक्यवद्धता जनाउदै संस्थाले राहत सामग्री प्रदान गरेको
हुम्ला, असार १९ । आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने भएको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माणको प्रक्रिया अगाडि बढेपछि
काठमाडौं, असार १९ । कक्षा १२ मा नयाँ भर्ना हुने विद्यार्थीले पठनपाठन सुरु भए लगत्तै पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको छ । साउनबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गरिने
चितवन, असार १९। चितवनको दुई ठूला राजमार्ग पहिरोका कारण रातिदेखि अबरुद्ध भएको छ । निरन्तर परेको पानीका कारण मुग्लिन काठमाडौ र नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको हो । जिल्ला ट्राफिक
कास्की,असार १९ । गण्डकी प्रदेश सरकारले मनाङका १६ ओटा सरकारी कार्यालयलाई सोलार प्यानल, इन्भर्टर र ब्याट्री खरीद गरेर त्यसतर्फ पठाएको छ । मनाङका सरकारी कार्यालयका लागि ऊर्जा शक्ति उपलब्ध गराउन
म्याग्दी,असार १९ । धार्मिक पर्यटन विस्तारका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना मोतीचौरमा १०८ ओटा धारा निर्माण गरिएको छ । समुन्द्री सतहदेखि २ हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवम्