समाज

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी

काठमाडौ,फागुन २८ । सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय अध्यक्षमा अर्जुन गिरी भारी मतका साथ विजयी भएका छन् । काठमाण्डौमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी भएका हुन्

प्रतिनिधिसभा पुनःस्थापना : विकास तथा लगानीसम्बन्धी दर्जनौं विधेयक अघि बढाइँदै

काठमाडौं,फागुन २८। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै विकास तथा लगानीसँग जोडिएका दर्जनौं विधेयक अघि बढ्ने भएका छन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा पुनःस्थापनासँगै संसद् बैठक शुरू भइसकेकाले पहिलो चरणमा सरकारले

दाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ

दाङ,फागुन २७ । राजपुर गाउँपालिका–३ प्रतापपुर घाटस्थित राप्ती नदीको किनारबाट १ थान भरुवा बन्दुकसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–२ गैरा बस्ने २७

बालबालिका तथा किशोरीलाई आत्मरक्षा तालिम

प्युठान,फागुन २७ । बालवालिका तथा किशोरीहरुका लागि पाँच दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सम्पन्न भएको छ । बढ्दो महिला तथा बालिका हिंसालाई मध्यनजर गर्दैलियो क्लब अफ देवदह रुपन्देहीले तालिम संचालन

दैलेखमा मिनीबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते

काठमाडौँ,फागुन २७ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली

बितेको २४ घण्टामा ९७ जना संक्रमित थप

काठमाडौं, फागुन २७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७५ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

दैलेखको आठबीसमा गाडी दुर्घटना, दुई जनाको ज्यान गयो

दैलेख,फागुन २७ । जिल्लाको आठबीसनगरपालिका -१ स्यालाघाटमा मिनि बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विहान करिब एघार बजे कालिकोट देखि सुर्खेत हुँदै नेपालगन्ज तर्फ आउँदै गरेको कर्णाली

सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौ,फागुन २७ । विहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । बिहीबार छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर ८६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

तेलको मूल्यमा उद्योगीको मनपरी

काठमाडौ,फागुन २७ । एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे । मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर