इलाम,कात्तिक २७ । पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो
काठमाडौ,कात्तिक २७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन कार्यान्वयन भइरहेको बताएका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगले २०८० माघ ११ गतेदेखि
नारायणगढ,कात्तिक २७ । चीन र भारतलाई स्थलमार्गबाट जोड्ने सडकमा रूपमा हेरिएको भरतपुर–ठोरी हुलाकीमार्गमा पर्ने ‘पतरे’ खोलामाथिको पुल निर्माणको काम अलपत्र बनेको छ । सात वर्षअघि सम्झौता भई पटक पटक म्याद
काठमाडौं,कात्तिक २७ । नेपाल हस्तकला महासंघले यही मंसिर २० देखि २४ गतेसम्म काठमाडौंमा २१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित
टोकियो (जापान),कात्तिक २७ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नेता सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् । प्रधानमन्त्री चयन गर्न सोमवार बोलाइएको संसद्को विशेष अधिवेशनअन्तर्गत भएको मतदानमा उनले
काठमाडौं,कात्तिक २७ । सरकारले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइनका विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा बक्यौता असुल गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले
काठमाडौं,कात्तिक २७ । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानको लागि नो अब्जेक्सन लेटर (एनओसी) नचाहिने भएको छ । साथै अमेरिका, बेलायत लगायत शेन्जेन मुलुकको
काठमाडौं,कात्तिक २७ । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार उक्त एयरलाइन्सले मंगलवारदेखि भैरहवामा दैनिक उडान गर्न लागेको हो ।
काठमाडौं,कार्तिक २६ । डेडिकेटेट फिडर तथा ट्रंकलाइन महशुल विवादमा नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगहरुको लाइन २४ घण्टाभित्र जोड्ने व्यवस्था मिलाउन उद्योग, जलस्रोत तथा सिञ्चाइँ मन्त्रालयलाई निर्देशन दिएको छ ।