समाज

डा. लम्साल महालक्ष्मी साहित्यिक पुरस्कारबाट सम्मानित

काठमाडौं,चैत २ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्यिक पुरस्कार २०७७ बाट डा. नवराज लम्साललाई सम्मानित गरेको छ

सोमबार विहान बस्नेगरि माओवादी केन्द्रको बैठक सम्पन्न

काठमाडौं, चैत १ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक भोलि सोमबार विहान ११ बजे बस्नेगरि सम्पन्न भएको छ । आइतबारको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको

पछिल्लो २४ घण्टामा ५३ संक्रमित थपिए, ७७ जना डिस्चार्ज

काठमाडौं, चैत १ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  ५३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा

सिरहामा बम बिस्फोट, ६ घाइते

सिरहा,चैत १ । जिल्लाको लहानमा बम विस्फोट भएको छ । आइतबार दिउँसो १ बजे भएको बम विस्फोटमा परी ६ जना घाइते भएका छन् । लहानको मालपोत कार्यालयनजिक आइतबार दिउँसो करिब

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, चैत १ । स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा रु ४०० ले वृद्धि भएको हो । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा

खोप लगाएपछि ज्येष्ठ नागरिक खुसी

काठमाडौं, चैत १। ज्येष्ठ नागरिकले खोप लगाउन थालेपछि कोरोनाविरुद्धका अभियान नयाँ चरणमा प्रवेश गरेको छ । उनीहरू खोप लगाउन पाउँदा असाध्य खुसी मात्र भएका छैन, अब बाँचिने भयो भन्दै खुुसी साट्न

सरदरमा एक सय कमाउँदा ९१ रुपैयाँ खर्च

काठमाडौं, चैत १ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत

आपूर्ति शृंखला बिग्रिँदा बजारमा नयाँ गाडीको अभाव

काठमाडौं, चैत १ । केही वर्षदेखि घट्दै गएको निजी सवारीसाधनको माग कोरोनापछि ह्वात्तै बढेको छ । कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष चैतदेखि भएको बन्दाबन्दीका कारण अटोमोबाइलको विक्री असारसम्म शून्य रह्यो

चितवनमा समृद्धि फाइनान्सको शाखा खुल्यो

काठमाडौं,चैत १ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नारायणगढको मिलनरोडको लक्की प्लाजामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन कम्पनी सञ्चालक समितिका अध्यक्ष विनोदकुमार सुवेदी, सञ्चालक दीपक अधिकारी