वीरगञ्ज,चैत ४ । दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार ४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेन । पटकपटक थपिएको समयसीमा सकिए पनि आयोजनाको म्याद बढाएर आगामी
विराटनगर,चैत ४ । कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रलाई राष्ट्र बैंकको मौद्रिक नीतिले चलायमान बनाएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । शुक्रवार उद्योग संगठन मोरङको ४८औं साधारणसभाको उद्घाटन
विराटनगर,चैत ४ । नेपालभन्दा भारतमा डिजेल महँगोमा विक्री हुने भएपछि तस्कर गिरोहले अनेक जुक्ति लगाएर कारोबार चलाइरहेको पाइएको छ । यसअघि मोटरसाइकल वा साइकलमा जर्किनमा राखेर तस्करी हुँदै आएको इन्धन
काठमाडौ,चैत ३ । नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई
• सुरज भट्टराई देवदह,चैत ३। रुपन्देहिको देवदहमा एक महिने मखमल जुत्ता बनाउजे तालिम सुरु भएको छ। ग्लोबल ट्रेनिङ सेन्टरको व्यवस्थापन तथा देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यलयको आर्थिक सहयोगमा उक्त तालिम
काठमाडौं,चैत ३ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रलाई ब्युँताइसकेपछि पहिलो पल्ट मंगलबार सिंहदरबार स्थित
काठमाडौं, चैत ३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको
दाङ,चैत ३ । दाङमा मंगलबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार दुर्घटनामा एक तीन वर्षीया बालिका र १७ वर्षीया किशोरीको ज्यान गएको हो ।
काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार साँझ ४ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल दुबै नजाने भएका छन्