समाज

उत्पादन घट्दा कखुराको मासुको मूल्य बढ्यो

काठमाडौं,चैत ८ । कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको छ । गत माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रतिकिलो ३ सय ७० रुपैयाँबाट

नुवाकोट शिवपुरीमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना

नुवाकोट,चैत ७ । जिल्लाको शिवपुरी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना गरिएको छ। शनिबार एक कार्यक्रम बीच नेपाल कम्युनिस्ट पार्टी माओवादी शिवपुरी गाउँपालिका संगठनले गाउँपालिकाको वडा न

झोरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ,चैत ७ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार झोरको पब्लिक बोडिङ स्कुलमा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिष्णुमति

जनजागरण युवा क्लबद्वारा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न

रुपन्देही,चैत ७ । जिल्लाको देवदहमा एक दिने नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । श्री जन जागरण युवा क्लबको आयोजना , रोटरी क्लब अफ देवदहको सह आयोजना र

सिन्धुपाल्चोक उबासंघमा अध्यक्ष बस्नेतसहित १८ निर्विरोध

सिन्धुपाल्चोक,चैत ७ । शनिबार सम्पन्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेतसहित १८ जना निर्विरोध चयन भएका छन् ।सदस्य पदमा उम्मेद्वारी दिएका ४२ जनामध्ये २५ जनाले मनोनयन फिर्ता लिएपछि बाँकी

बितेको २४ घण्टामा ७९ संक्रमित थपिए

काठमाडौं, चैत ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको स्वास्थ्य तथा

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बृद्धि, एकैदिन झण्डै ४१ हजार सङ्क्रमित

एजेन्सी,चैत ७ । भारतमा कोरोना संक्रमितको संख्या दैनिक रूपमा ह्वात्तै बृद्धि भएको छ । शनिबार सरकारी अधिकारीहरुले दिएको तथ्यांकअनुसार बितेको २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित थपिएका छन् ।

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

काठमाडौं,चैत ७ । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेन लगायतका संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन्

अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमा प्रथम, देशभरबाट तेस्रो

सन्धिखर्क,चैत ७ । अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै प्रथम र देशभरबाट तेस्रो स्थानमा पर्न सफल भएको छ। प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड (एमएसएस) मुल्यांकन तथा समीक्षाका आधारमा अर्घाखाँची अस्पताल ७५ प्रतिशत