समाज

जलवायु परिवर्तनको असरः हिमालमा घट्न थाले हिउँ

काठमाडौं,चैत १० । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा.मदनलाल श्रेष्ठ विश्वमा तापक्रम बढ्दै गएको बताउँछन् । सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२०

दाङमा स्कुल बस दुर्घटना हुुँदा एकको मृत्यु, १५ घाइते

दाङ,चैत १० । दाङको तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको रा १ क ४३३ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । इलाका प्रहरी

छहरे-टोखा सडक खण्ड चार लेनको बन्नुपर्छ- डाक्टर लोहनी

नुवाकोट,चैत १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले काठमाडौ- नुवाकोट आवातजावतको छोटो दुरीको मार्ग छहरे टोखा सडक खण्ड चार लेनको बनाइनुपर्ने धारणा व्यक्त गरेका छन्।

राष्ट्रपतिको बंगलादेश भ्रमणः पर्यटन सहकार्यमा हस्ताक्षर हुँदै

काठमाडौं, चैत १० । बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति भण्डारी र बंगलादेशको प्रधानमन्त्री हसिनाबीच सोमबार आपसी समझदारी र आगामी

मरीच, केराउ, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज

काठमाडौ,चैत १० । नेपाल सरकारले चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा ८० हजार मेट्रिक टन (मेटन) केराउ आयात गर्न दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार राजपत्रमा

भूकम्पपछि बनेका घरको संरचना विस्तार गर्न कार्यविधि

काठमाडौं,चैत १० । २०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएका निजी आवास तथा घरहरूको संरचना थप विस्तार गर्न मिल्नेगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि तयार गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड बियरिङ’

निर्यातमा विदेशी वस्तुकै भर ! छैन स्वेदशी उत्पादन

काठमाडौं,चैत १० । सरकारले वैदेशिक व्यापारघाटा कम गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने रणनीति लिएको छ । सोहीअनुसार केही वर्षयता आयातमा कमी र निर्यातमा झीनो सुधार हुँदै गएको देखिएको

छहरे-टोखा सडकखण्ड निर्माणमा अवरोध, राष्ट्रिय निकुञ्जले डोजरको साचो खोस्यो

नुवाकोट,चैत ९ । सोमबारदेखि सुरु भएको छहरे टोखा सडकमार्गको सिस्नेरी भीरको सडक स्तरोन्नति कार्यमा अवरोध सिर्जना भएको छ। भीरको चट्टान काट्नुपर्ने भएकाले सवारी आवतजावत बन्द गरी निर्माण थालेको १० घण्टा

एक केजी चरेशसहित तीनजना पक्राउ

बाँके,चैत ९ ।  बाँकेमा एक केजी अवैध लागूऔषध चरेशसहित तीनजना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१० स्थितबाट एक केजी अवैध लागूऔषध चरेशसहित तीनजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो