नुवाकोट,साउन १ । शिवपुरी गाउँपालिकामा साउन ५ गते कोरोना खोप दिइने भएको छ। कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको गाउँपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख
नुवाकोट,साउन १ । जिल्लाको ककनी गाँउपालिकाले प्रशासनिक भवनको शिलान्यास गरेको छ । कुल ९ करोड ५ लाख लागत रहेको सो भवनको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिलान्यास गरेका हुन। भवन शिलान्यास गर्दै
काठमाडौं, साउन १ । काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। काठमाडौ उपत्यकामा असार २९ जारी कोरोनाविरुद्धको खोप कार्यक्रम शुक्रबारदेखि स्थगित भएको हो । विज्ञप्ती जारी गर्दै जिल्ला स्वास्थ्य कार्यालय
काठमाडौं,साउन १ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि
काठमाडौँ,साउन १ । एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदल बिघटन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले
काठमाडौं,साउन १ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र
नुवाकोट,साउन १ । नुवाकोटमा निषेधाज्ञा पटकपटक लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १० गतेसम्मका लागि थपिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी
दैलेख,साउन १ । जिल्लास्थित काठको मुंग्रो प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या गरिएको छ । दैलेख प्रहरीका अनुसार हत्याको कारण घरयासी विवाद रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित
काठमाडौं,साउन १ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई नेकपा एमालेले समर्थन तथा विश्वासको मत समेत नदिने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको