समाज

नुवाकोटमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोनामुक्त

नुवाकोट,साउन २ । नुवाकोटमा बितेको २४ घण्टामा ४८ जनाले कोरोना जित्न सफल भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटले दिएको तथ्यांकअनुसार २४ घण्टा समयावधिमा जिल्लामा ४८ जना कोरोना संक्रमित कोरोनामुक्त भएका

सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएँः अध्यक्ष ओली

काठमाडौं,साउन २ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएको बताएका छन् । शनिबार जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास

मलाई अपराध गरेर शासन चलाउनु छैन- सांसद हितबहादुर तामाङ

नुवाकोट,असार २ । नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता तथा प्रतिनिधिसभा सदस्य सांसद हितबहादुर तामाङले देशको समग्र राजनीतिक गतिविधिलाई मूल्यांकन गर्दै आफू र आफ्नो पार्टीलाई अपराध गरेर शासन चलाउने मनसाय नभएको

कोरोना अपडेट: थप १८ सय ७५ संक्रमण, मृत्यु २१

काठमाडौं, साउन २ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय

मनसुन थप सक्रिय, साउन ५ सम्म बाढीको खतरा

काठमाडौँ,साउन २ । नेपालमा शनिवारदेखि पुनः मनसुन सक्रिय बनेको छ । मनसुनी वायुका कारण देशभर वर्षाको मात्रा बढ्ने भएकाले मौसम विदहरुले चासो जनाएका छन् । देशका केही ठुला नदीहरूमा शनिबारदेखि

कार्यान्वयनमा आयो श्रमिकको बढेको न्यूूनतम पारिश्रमिक

काठमाडौ,साउन २ । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा ल्याएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि

पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु

पाल्पा,साउन २ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु भएको छ । डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको

काङ्ग्रेस महाधिवेशन भदौमै: देउवा

काठमाडौं, साउन २ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा

नेकपा एमाले एकतामा ओली ‘असहमत’

काठमाडौं, साउन २ । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति