समाज

काठे पुलबाट खसेर गोरखामा एक युवक बेपत्ता

गोरखा,साउन ३ । काठे पुलबाट खसेर गोरखामा एक युवक बेपत्ता भएका छन् । जिल्लाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक युवक बेपत्ता भएका हुन । प्रदेश

सके जति भाडा असुल्दै राजधानीका सार्वजनिक यातायात

काठमाडौं, साउन ३ । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने

काठमाडौं, साउन ३ । सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तयार पार्न नेपाल इन्टरमोडल यातायात

मोटर बीमामा निषेधाज्ञा अवधिको प्रिमियम छूट

काठमाडौं,साउन ३ । बीमा समितिले मोटर बीमामा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा छूट दिने भएको छ । समितिले शुक्रवार निर्जीवन बीमा कम्पनीहरूलाई एक परिपत्र जारी गर्दै मोटर बीमामा निषेधाज्ञा अवधिभरको बीमाशुल्कमा समानुपातिक

कोरोना बीमा अवधि सकियो

काठमाडौ,साउन ३ । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको

सरकारको ध्यान श्वेतपत्रमा

काठमाडौं,साउन ३ । नयाँ सरकार गठन भएसँगै मुलुकको पछिल्लो आर्थिक अवस्था प्रस्तुत गर्न सरकारले श्वेतपत्र ल्याउने भएको छ । सर्वोच्चको आदेशले केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएसँगै हालै गठन

बाढीपहिरोबाट सडकमा क्षति : सात जिल्लाका १४ स्थानका सडक पूर्ण अवरुद्ध

काठमाडौं,साउन ३ । बाढीपहिरोका कारण मुलुकभरका विभिन्न राजमार्ग तथा सडकका साथसाथै पुलहरूमा पनि क्षति हुने क्रम जारी रहेको छ । जेठ अन्तिमदेखि हालसम्म मुलुकभर १२५ स्थानका सडकमा क्षति पुगेको छ

बौडेश्वर झरनामा अत्यधिक भिड [हेर्नुस् तस्वीर]

काठमाडौ,साउन ३ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा रहेको बौडेश्वर झरनामा आन्तरिक पर्यटकको अत्यधिक भिड लागेको छ। शनिबार राजधानी काठमाडौ तथा आसपास क्षेत्रबाट समेत सयौं युवा जमात झोर

६४ लाख डोज खोप आउँदै : ३२ लाख साउन १५ सम्ममा आइपुग्ने

काठमाडौं,साउन ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज