समाज

काँग्रेसको निर्णय आयो अब राजनीतिले कोल्टे फेर्छ: प्रचण्ड

काठमाडौँ,चैत २१ । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको निर्णयले देशक राजनीतिले कोल्टे फेर्ने बताएका छन् । कपिलवस्तुको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेसको निर्णयपछि अब

थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,चैत २१। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको स्वास्थ्य तथा

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टोलाई कोरोना संक्रमण

एजेन्सी,चैत २१ । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले

रोटरीले स्वार्थ भन्दा माथी उठेर सामाजिक कार्य गर्नु पर्नेमा जोड

काठमाडौ,चैत २१ । रोटरी क्कव अफ काठमाडौ कलंकीको हालै सम्पन्न पहिलो डिजि भिजिट कार्यक्रमका मुख्य अतिथि डिस्ट्रिक गर्भनर राजिव पोखे्रलले रोटरीले स्वार्थ भन्दा माथी उठेर सामाजिक कार्य गर्नु पर्ने बताएका

प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ सडकको शिलान्यास

काठमाडौं,चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा एकैपटक १६५ वटा सडक शिलान्यास गरिएको छ। शनिवार एकसाथ प्रधानमन्त्री ओलीले १६५ वटा सडक शिलान्यास गरेका हुन। उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा

नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने

नुवाकोट,चैत २१। जिल्लास्थित बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । विद्यार्थी संख्या बढी र शिक्षक संख्या कम भएका विद्यालयको शैक्षिक गुणस्तर सुधार्न यस्तो रणनीति अपनाउन लागेको नगरले जनाएको

शिक्षा मन्त्रालयको निर्देशन मानेनन् स्थानीय तहले

काठमाडौं, चैत २१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण मंगलबारदेखि शुक्रबारसम्म चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरी निर्देशन दिएको थियो। शिक्षा, विज्ञान

नायिका रेखा थापा आज नुवाकोटको चौघडा आउँदै

नुवाकोट,चैत २१ । नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापा आज नुवाकोटको चौघडा आउने भएकी छिन् । लिखु गाउँपालिकाको चौघडामा हुने रााष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा

केन्द्रीय अनुगमन समिति सक्रिय बन्न थाल्यो

काठमाडौं, चैत २१ । लामो समयदेखि निष्क्रियजस्तै हुँदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले