समाज

एकै दिन ७२८ स्थानमा डढेलो

काठमाडौं, चैत २३ । डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला

चिनियाँ खोप बुधवारदेखि

काठमाडौं,चैत २३ । सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप बुधवारदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अघिल्लो सोमवार नेपाल आइपुगेको कोरोनाविरूद्धको ‘भेरासेल’ नामक खोप

राष्ट्रिय भुक्तानी बोर्डले थाल्यो काम

काठमाडौं,चैत २३ । सञ्चालनमा रहेका २८ ओटा भुक्तानी सेवाप्रदायक र १० ओटा भुक्तानी प्रणाली सञ्चालक संस्थालाई थप नियमन गर्न गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा गठित राष्ट्रिय भुक्तानी बोर्डले काम शुरू गरेको

सडक सुरक्षा र गुणस्तरलाई प्राथमिकता दिई ‘गुरुयोजना’

काठमाडौं,चैत २३। मुलुकभित्र सडक सञ्जाल विस्तार भएसँगै सडक सुरक्षा र गुणस्तरीय संरचना निर्माणलाई उच्च प्राथमिकता दिई गुरुयोजना बनाउने तयारी सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले

भूतपूर्व सैनिक सम्मेलनबाट नुवाकोटका राजकुमार आचार्य उत्कृष्ट व्यवसायी घोषित

नुवाकोट,चैत २२ । जिल्लाका युवा व्यवसायी तथा समाजसेवी राजकुमार आचार्य भूतपूर्व सैनिक सम्मेलनबाट सम्मानित भएका छन् । आइतबार नेपाली सेनाले वाग्मती प्रदेशको राजधानी हेटौडामा आयोजना गरेको “भुतपुर्व सैनिक सम्मेलन २०७७”

शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश

नुवाकोट,चैत २२ । जिल्लास्थित शिवपुरी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा घरेलु खेलकुद टिम सेमिफाइनलमा प्रवेश गरेको छ । आईतवार भएको क्वाटनफाइनल खेलमा ककनी गाउँपालिकालाई ३—०

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,चैत २२। पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ । निगमद्वारा प्रकाशित सूचनामा मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल,

चिनियाँ खोप २५ गतेदेखि लगाउने तयारी

काठमाडौं,चैत २२। सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रयोगमा ल्याउने निर्णय गरेसंगै मातहतका स्वास्थ्य संस्थालाई खोप लगाउने मिति समेत

नरैनापुरमा आगलागी, ११५ घर जलेर ध्वस्त

नेपालगन्ज,चैत २२ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका– ४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा