समाज

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

तानसेन,चैत २४ । पाल्पा जिल्लामा कुखुरा बोकेको पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार मध्यराति करीव सवा १२ बजे तानसेन नगरपालिका– ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा

थप २ सय ६० जनामा कोरोना संक्रमण

काठमाडौं,चैत २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको स्वास्थ्य

कर्णाली सरकारका तीन मन्त्रीले दिए राजीनामा

वीरेन्द्रनगर,चैत २४ । नेकपा एमालेबाट सहभागी कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल

सुनको मुल्य ३ सयले बढ्यो

काठमाडौं,चैत २४ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी

तुँवालोले फेरि उडान प्रभावित

काठमाडौं, चैत २४ । बाक्लो तुँवालोले पोखरा विमानस्थलबाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ। झण्डै एक साता अवरुद्ध रहेको उडान गत बिहीबार खुलेको थियो। सोमबारदेखि पुनः प्रभावित भएको छ।

दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध लगाइँदै

काठमाडौं, चैत २४ । सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन

फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं, चैत २४ । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने

नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने

काठमाडौं,चैत २४ । नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.

भारतीयहरू क्वारेन्टाइन बस्न नेपालमा

काठमाडौं । नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् । होटेल