समाज

दार्चुलामा ढुंगाले लागेर ओभरसियरको ज्यान गयो

दार्चुला,साउन ७। अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ । हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको

टोखाको झोरदेखि मालुङसम्मको सडक झिलिमिलि

टोखा,साउन ७ । टोखा नगरपालिका वडा नम्बर १ को झोरदेखि मालुङसम्मको सडक झिलिमिलि भएको छ। नगरपालिकाको मेयर उज्यालो कार्यक्रम अन्तर्गत झोरको बौडेश्वर माध्यमिक विद्यालयदेखि मालुङसम्मको सडक झिलिमिलि बनाइएको वडा नम्बर

ठूलो परिणाममा चरेश र ब्राउन सुगरसहित दाङबाट पाँच जना पक्राउ

दाङ,साउन ७ । दाङमा प्रहरीले अवैध लागू औषध करिब १० किलो चरेस र ९ ग्राम ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका १

देउवालाई विश्वासको मत दिने २२ सांसदलाई आममाफी दिने ओलीको घोषणा

काठमाडौं,साउन ७ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई आममाफी दिने घोषणा गरेका छन् । बिहीबार पुष्पलाल स्मृति दिवसको

चीनबाट आयो नेपालले किनेको थप ८ लाख डोज खोप

काठमाडौं,साउन ७ । चीनबाट नेपालले खरिद गरेको ८ लाख डोज खोप नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप बिहीबार काठमाडौं ल्याएको हो । बुधबार

सवारी कारबाहीबाट गुल्मीमा ५१ लाख बढि राजस्व

गुल्मी,साउन ७। गुल्मी जिल्लामा गत आर्थिक वर्ष ०७७/७८ मा सवारी कारवाहीमा ५१ लाख बढि राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ७ हजार ९३९ सवारी साधनलाई

कोरोना अपडेट: थप २७१४ संक्रमित थप, १२ सय संक्रमणमुक्त

काठमाडौं, साउन ७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय

चितवनमा मृत भेटिएका ब्यक्ति धादिङको भएको पुष्टि

काठमाडौ,साउन ७ । चितवनस्थित भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका भरत गुरुङको भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३

कोरोनाको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौ,साउन ७ । कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सजग रहन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा