समाज

टोखा नगर क्षेत्रका विद्यालय वैशाख ९ देखि बन्द हुने

काठमाडौ,वैशाख ३ । टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । टोखाले दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो

गायक सानु केसी र स्मृति गौतमले ल्याए आउँछ झल्को काटेनी नौ डाँडा

काठमाडौ,वैशाख ३ । चर्चित गायक/गायिकाद्वय सानु केसी र स्मृति गौतमले लोकदोहोरी गीत ‘आउँछ झल्को काटेनी नौ डाँडा’ बजारमा ल्याएका छन् । शुक्रबार सार्वजनिक भएको उक्त गीतमा स्वर सानु केसी र

पछिल्लो २४ घण्टामा थप ८ सय ३६ संक्रमित थपिए

काठमाडौं, वैशाख ३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ३६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ९० सय पुगेको स्वास्थ्य

नुवाकोट चौघडाका एक पुरुष काठमाडौमा मृत भेटिए

काठमाडौ,वैशाख ३ । नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा घर भएका एक जना पुरुष काठमाडौंको तारकेश्वर नगरपालिकामा मृत भेटिएका छन् । तारकेश्वर नगरपालिकाको वडा नं ६ स्थित धर्मस्थलीमा

विद्यालय कि बन्द वा सिफ्टमा चलाउन सरकारको आग्रह

काठमाडौं, वैशाख ३ । सरकारले कोरोनाको दोस्रो लहर फैलिएसंगै यसको जोखिमलाई मध्यनजर गर्दै सकभर सिकाई प्रणाली अनुसार अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शुक्रबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा

सुनको मूल्य ७ सयले बढ्यो

काठमाडौँ,वैशाख ३ । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेर ९० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना संक्रमण तीव्रः युवकको बोल्दा बोल्दै ज्यान गयो

नेपालगन्ज,वैशाख ३ । नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो क्रममा छ। दोस्रो चरणमा देखा परेको कडा खालको भाईरसका कारण संक्रमितको छोटो समयमै मृत्यु हुने

आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन

काठमाडौं, बैशाख ३ । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक पुरातात्विक सम्पदा धरहराको २२ तले संरचना ठहरिएको छ । पुनर्निर्माणअन्तर्गत संरचना तयार भएको धरहराको आगामी ११ वैशाखका दिन प्रधानमन्त्री केपी शर्मा

एमसीसी अगाडि बढाउन पहल

काठमाडौं, वैशाख ३ । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै