काठमाडौँ,साउन ९ ।राष्ट्रिय फोटोपत्रकार समूहद्धारा गुरुपूर्णिमाका अवसरमा आयोजित योग कार्यक्रम सम्पन्न भएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव
एजेन्सी,साउन ९ । टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जितेकी हुन।
काठमाडौ,साउन ९ । मलेसियाबाट एकै दिन २४ शव र तीन वटा अस्तु आइपुगेको छ । मलेसियामा विभिन्न समयमा रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव शनिबार बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको
काठमाडौं, साउन ९ । पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ। निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार
काठमाडौं, साउन ९ । नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि
काठमाडौं, साउन ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप जसरी भए पनि जनतालाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले भने “जनतालाई अनुभूति हुने गरी
काठमाडौ,साउन ९ । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए
काठमाडौं, साउन ९ । नेपालमा जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरणलगायतका क्षेत्रमा काम गर्नका लागि दुईवटा अन्तर्राष्ट्रिय संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र अन्तर्राष्ट्रिय एकीकृत
काठमाडौं, साउन ९। केही सरकारी तथा निजी विद्यालयहरुले माध्यमिक तहको परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु गरेका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहको भएकाले