समाज

लुम्बिनीमा ‘वाक द टक’ अभियान सुरु

लुम्बिनी,साउन ९ । लुम्बिनी विश्व स्वास्थ्य संगठनले शारिरीक व्यायामका माध्यमबाट शरिरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा.राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ वाक द टक अभियान थालेको छ ।

नुवाकोट कांग्रेसको सभापतिमा मेरो दाबी रहन्छ- रमेशकुमार महत

नपाली कांग्रेसका युवा नेता रमेश महत अहिले महासमिति सदस्य छन् । आगामी नेपाली काङ्ग्रेसको १४औँ महाधिवशनमा नुवाकोटको पार्टी सभापतिमा प्रमुख दावेदार देखिएका महत युवाहरुको प्रतिनिधि बन्ने अभियानमा छन् । गत

अब खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य भर्नुपर्ने

काठमाडौं, साउन ९ । अब खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य भर्नुपर्ने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो। कोरोना खोप लगाउन

पैसा नतिरेको भन्दै अपहरण गरी कुटपिट गर्ने तीन पक्राउ

धरान,साउन ९ ।अपहरण गरी एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले इटहरीबाट तीन युवाहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी इटहरी ७ का २५ वर्षीय संगित थापा, सोही वडाका

कोरोना अपडेट: ३११४ संक्रमित, २१९७ मुक्त

काठमाडौं, साउन ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार १ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको

बाजुरामा करेन्ट लागेर २ घोडा मरे

बाजुरा,साउन ९ । जिल्लाकाे  गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा करेन्ट लागेर दुई घोडाको मरेका छन् । आज विहाना वालुवा बोकेर बडीमालिका नगरपालिका–२ को मैमातोलाबाट आउने क्रममा घट्मुना बजारको जीप पार्किङ्ग गर्ने स्थानमा

गुरु गुरुपूर्णिमा फोटोपत्रकारहरु योग सिक्दै

काठमाडौँ,साउन ९ ।राष्ट्रिय फोटोपत्रकार समूहद्धारा गुरुपूर्णिमाका अवसरमा आयोजित योग कार्यक्रम सम्पन्न भएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव

टोकियाे अ‍ोलपिम्कको पहिलो स्वर्ण चीनले जित्यो

एजेन्सी,साउन ९ । टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जितेकी हुन।

मलेसियाबाट आइपुग्यो एकैदिन २४ शव र तीन वटा अस्तु

काठमाडौ,साउन ९ । मलेसियाबाट एकै दिन २४ शव र तीन वटा अस्तु आइपुगेको छ । मलेसियामा विभिन्न समयमा रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव शनिबार बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको