समाज

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौँ,साउन ६ । बुधबार सुनचाँदीको मुल्य घटेको छ । सुनकाे मूल्य तोलामा ७ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ त्यस्तै चाँदीकाे मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत

काठमाडौं, साउन ६। साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा कुर्नुपर्ने सूचना दियो उनको सचिवालयले

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं, साउन ६। शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा

१७ करोडमा ३३७ मिटर सुरूङ

दोलखा, साउन ६ । दोलखाको विगु गाउँपालिका–१ स्थित काभ्रेभिर नजिकै कम लागतमा बनेको सुरुङमार्ग राजमार्ग सञ्चालनमा रहेको छ । २०७२ साल वैशाखको भूकम्पपछि बनेको यो सुरुङमार्ग चर्चामा नरहे पनि नेपाल,

नैतिकताको आधारमा राजीनामा दिन कानुनविद्को सुझाव

काठमाडौं, साउन ६ । नियुक्ति पाएको स्रोतको अस्तित्व नै समाप्त भएपछि संवैधानिक अंगका पदाधिकारीहरुले नैतिकताको आधारमा राजीनामा दिँदा उपयुक्त हुने कानुनविद्हरूले बताएका छन् । सो नभए संसद्ले नै विशेष कानुन

थप ८ लाख खोप लिन वायुसेवा निगमको जहाज चीन जाँदै

काठमाडौं, साउन ६ । चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन बुधवार वायु सेवा निगमको जहाज चीन जाने तयारी रहेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार दोस्रो चरणमा पनि ८

बस पल्टिँदा एकको मृत्यु, १३ यात्रु घाइते

लाहान,साउन ६ । सिरहाको धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटनामा परेको थियोे। जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत सन्तनगरमा भएको दुर्घटनामा परी एक जना यात्रुको मृत्यु भएको छ भने १३ यात्रु

आज सार्वजनिक बिदा

काठमाडौ,साउन ६ । सरकारले आज बुधबार बकर इदको सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६

नेकपा एमाले नुवाकोटको जिल्ला संगठनको बैठक सम्पन्न

नुवाकोट, साउन ६ । नेपाल कम्युनिस्ट पार्टी एमाले नुवाकोटको जिल्ला संगठनको सचिवालय बैठक सम्पन्न भएको छ। विदुरस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले विभिन्न १० वटा महत्त्वपूर्ण निर्णय गरेको जनाएको छ। नेकपा