समाज

प्युठानमा नदीमा बगेर दुई बालिका बेपत्ता

प्युठान,साउन ५ । प्युठानस्थित माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निबासी बाेम बहादुर थापा मगरकाे ८

विषाक्त मदिरा पिउँदा बागलुङमा चारको मृत्यु, दुई गम्भीर

बागलुङ,साउन ५ । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट

काठमाडौ,साउन ५ । कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको

३ लाख डोज खोप कता हरायो

काठमाडौ,साउन ५ । नेपालमा भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन। नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको

‘मै मरे तिमीलाई कसले माया गर्छ…’

मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छमैं मरे तिमीलाई कसले माया गर्छ जाजरकोट कुशे गाउँपालिकका ९ की ४५ वर्षीया कमलादेवी शाहीले यो गीत पटक पटक सुनेकी थिइन् । उनको जिन्दगीमा यस्तो मोड

मन्त्रिपरिषद् बैठक : राजदूत नियुक्ति खारेज, उडान संख्या थप्ने निर्णय

काठमाडौं,साउन ५ । सरकारले विभिन्न देशका राजदूत नियुक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले संसदीय सुनुवाइविनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको

घट्यो कृषि बीमामा दिइने अनुदान

काठमाडौं,साउन ५ । सरकारले कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान घटाएको छ । सरकारले चालू आवको बजेटमा कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान २५ प्रतिशत विन्दुले घटाएको हो

बजारमा पर्याप्त तरलता : आधारदर बढ्दा कर्जाको ब्याजदरमा दबाब

काठमाडौं,साउन ५ । नयाँ आर्थिक वर्ष शुरू भएसँगै बैंकहरूले आआफ्नो बैंकको कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । बजारमा पर्याप्त तरलता भए पनि आधार दरमा दबाब परेको छ ।

वीरगञ्ज नाका : वैदेशिक व्यापारमा सवारीसाधन र इन्धन आयातको वर्चस्व

वीरगञ्ज,साउन ५ । वीरगञ्ज नाकाबाट हुने वैदेशिक व्यापारमा सवारीसाधन र इन्धनको मुख्य अंश देखिएको छ । वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आर्थिक वर्ष (आव) २०७७÷७८ मा सवारीसाधन र इन्धन मुख्य