समाज

नेता प्रदिप ज्ञवालीले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं,जेठ २२ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको

हरेक बुधबार श्रम स्वीकृति दिने निर्णय

काठमाडौं,जेठ २२ । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ। कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक

दोधारमा माधव नेपाल

काठमाडौं, जेठ २२ । एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन् । नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड

तत्काल नियमावली संशोधन नहुने

काठमाडौं, जेठ २२ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्न कुनै पनि बाधा नरहेको निष्कर्ष निकालेको छ । पूर्ण बैठकमा

कोरोना निको हुने संख्या दोब्बर

काठमाडौं, जेठ २२ । विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ । लगातार १४औँ दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्

नुवाकोटको ककनी गाउँपालिकाले मृतक संक्रमितको परिवारलाई किरिया खर्च दिने

नुवाकोट,जेठ २२ । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई ५ हजार

यो साता विकास बैंक र वित्त कम्पनीहरुको शेयरमूल्य छोटो समयमा नै वृद्धि

पूँजी कम भएका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण काठमाडौं,जेठ २२ । यो साता विकास बैंक र वित्त कम्पनीका शेयरधनीले आकर्षक प्रतिफल प्राप्त गरेका छन् । बजार बढेसँगै ती दुवै समूहका कम्पनीहरुको शेयरमूल्य छोटो

धानको बिउ राख्दै हुनुहुन्छ? यसरी राख्नुहोस धुले बिउ

नुवाकोट,जेठ २१ । आजभोलि धानको बिउ राख्ने समय सुरु भएको छ। किसानहरुले धानको बिउ राख्ने तयारी धेरै जसोले गरिसकेका छन् । पछिल्लो समय वर्षातसंगै पर्याप्त सिचाइ भएकाले धानको बिउ राख्न

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ

काठमाडाैँ,जेठ २१ । नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङ स्वास्थ्य तथा जसंख्यामन्त्रीमा नियुक्त भएका छन । उनी यसअघि कानुन मन्त्री भएको चार महिनामा पदमुक्त भएका थिए । एमालेले चार जनाबाहेक