समाज

एकल विन्दु सेवा केन्द्र : विद्युतीय प्रणाली विकास गर्न शुरू

सफ्टवेयर विकासका लागि अझै १ वर्ष लाग्ने, केन्द्रलाई प्रभावकारी बनाउन ‘छाता ऐन’को प्रस्ताव काठमाडौं,जेठ ३० । एकल बिन्दु सेवा केन्द्र स्थापनाको २ वर्षपछि बल्ल विद्युतीय प्रणाली विकास अर्थात् सफ्वेयर बनाउन

संस्थागत बीमा अभिकर्ता निर्देशिका खारेज गर्न अभिकर्ताको माग

अभिकर्तालाई पेल्ने काम भयो : पेशागत अभिकर्ता संघ काठमाडौं,जेठ ३० । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा समितिले गत हप्ता जारी गरेको संस्थागत बीमा अभिकर्ता निर्देशिका–२०७८ को विरोध गरेको छ

अपांगतामैत्री वित्तीय सेवाका लागि स्पष्ट नीतिगत व्यवस्था गर्न सरोकारवालाको सुझाव

काठमाडौं,जेठ ३० । वित्तीय सेवालाई अपांगगतामैत्री बनाउँनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना तथा नेपाल नेत्रहीन संघको समन्वयमा भएको अपांगतामैत्री

वैशाखसम्म वाणिज्य बैंकहरूले कमाए रू. ५५ अर्ब ७९ करोड नाफा

निषेधाज्ञाको पहिलो महीनामा रू. ५ अर्ब खुद नाफा काठमाडौं,जेठ ३० । कोभिड प्रभावित वर्षमा अधिकांश क्षेत्र ठप्प रहे पनि चालू आर्थिक वर्ष (आव) को १० महीनासम्ममा बैंकहरू निरन्तर कमाइ गर्न

कृषि उपकरण ढुवानी र वितरणमा समस्या

काठमाडौं,जेठ ३० । निषेधाज्ञाका कारण कृषि उपकरण ढुवानी तथा वितरणमा समस्या देखिएको छ । उपकरणको ढुवानी र वितरणको समस्याले गर्दा धान रोपाइँ शुरू गर्ने तयारीमा रहेका किसानहरू प्रभावित भएका छन्

पाँच पूर्वप्रधानमन्त्रीको माग : ‘ढुंगा, गिटी निकासी सम्बन्धी व्यवस्था फिर्ता हुनुपर्छ’

काठमाडौं,जेठ ३० । पाँच पूर्वप्रधानमन्त्रीले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ढुंगा, गिटी निकासी सम्बन्धमा गरेको नयाँ व्यवस्था तत्काल फिर्ता लिन माग गरेका छन् । अध्यादेशमार्फत जेठ १५ मा सरकारले ल्याएको

नेपालको राजनीतिमा विदेशी शक्तिको हस्तक्षेप हुन नदिन पाँच पूर्व प्रधानमन्त्रीको अपिल

काठमाडौं,जेठ २९ । नेपालका पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा,जेठ २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन । यद्वपी उनले

आवेशमा आएर बोलें, आत्मालोचित छु : वैद्य

काठमाडौं,जेठ २९ । बागमती प्रदेश सभा सदस्य तथा कांग्रेस नेता नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिनुभएको छ । आज प्रदेश सभाको बैठक शुरु भएलगत्तै सभामुखसँग समय मागेर