समाज

आज २४ सय बढी संक्रमित थपिए, २६ संक्रमितको मृत्यु

काठमाडौं, भदौ १० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् । कुल १४ हजार ३ सय ७४ जनाको पिसिआर परीक्षण

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं, भदौ १०। नेपाली बजारमा केही दिनयता सुनको मुल्य घट्ने क्रम जारी रहेको छ । बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मुल्य आज २ सयले

सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न नौ कम्पनीको आवेदन

काठमाडौं, भदौ १० । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा। विजय

मनसुनी वर्षाले ६० जिल्ला प्रभावित

काठमाडौं, भदौ १०। नेपालमा मनसुन भित्रिएपछि दुई महिनामा भएका विपतजन्य घटनाले अधिक क्षति भएको पाइएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनाको मनसुनी विवरण सार्वजनिक गर्दै केही

ओली यतिखेर ‘दुःखी’

काठमाडौं, भदौ १० । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले तुलसीलाल स्मृति प्रतिष्ठानमा बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको एकता बचाउनका

जसपा पनि टुक्रियो

काठमाडौं, भदौ १० । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका १४ जना सांसद र कार्यकारिणी समितिका १६ सदस्यले बुधबार दिउँसो निर्वाचन आयोगसमक्ष हस्ताक्षर सनाखत गरेपछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टी

नेपालमा युवा उद्यमशीलता : उपलब्धि कम, अलमल अधिक !

वीरगञ्ज,भदौ १० । नेपालमा युवा उद्यमशीलताको पर्याप्त अवसर भए पनि नीति र प्रक्रियागत समस्याका कारण सम्भावनाको अपेक्षित उपयोग हुन नपाएको सरोकारवालाले बताएका छन् । नेपाली युवा उद्यमी फोरम वीरगञ्ज र

उपत्यकाको फोहोर अझै १ साता नउठ्ने

काठमाडौं,भदौ १० । काठमाडौं उपत्यकाको फोहोर अझै १ साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अभैm १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा

लघुवित्तमा पनि एनएफआरएस लागू

काठमाडौं,भदौ १० । अब राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरूले पनि आफ्नो वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार बनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार लघुवित्त वित्तिय संस्थाहरूको