समाज

भदौ २८ गते विप्वल नेतृत्वको नेकपाद्धारा काठमाडौँमा एमसीसी विरुद्ध प्रदर्शन गर्ने

काठमाडौं, भदौ २६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसीको विरुद्धमा आन्दोलन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले यस्तो जानकारी दिएका हुन् । पार्टीको आयोजनामा

जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण देखियो

जाजरकोट,भदौ २६ । नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ का दुई बालबालिकामा दादुरा संक्रमण

सुदूरपश्चिममा भूकम्पको धक्का

दार्चुला,भदौ २६ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुकम्प महसुस गरिएको छ। प्रदेशको पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो । शनिबार बिहान ६ः१३ बजे उक्त जिल्लाहरुमा धक्का

संखुवासभा सामूहिक हत्याकाण्डमा आफन्तको हात, प्रहरीले समात्यो लोकबहादुर कार्की

काठमाडौं,भदौ २६ । जिल्लाको मादी नगरपालिका–१, खोला गाउँका एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको पाँच दिनपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतकाका आफन्त नै हुन्। २१

आज ऋषिपञ्चमी : महिलाहरूले सप्तऋषिको पूजा आराधना गर्दै

काठमाडौँ,भदौ २६ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल,

काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं, भदौ २६। काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई

सभामुखले गुरिल्ला स्टाइल देखाएः एमाले

काठमाडौं, भदौ २६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद

उपाध्यक्ष फातिमा भइनन् ढुक्क

काठमाडौं, भदौ २६ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बनेको छैन

स्रोत नै नभएका १ हजार ४०० ओटा आयोजना खारेज, आर्थिक वृद्धिको लक्ष्य बढ्यो

काठमाडौं,भदौ २६ । अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना