नुवाकोट, असोज २ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र महेशदेव माध्यमिक विद्यालयका पूर्व शिक्षक माधब पाठकको निधन भएको छ। आन्द्राको क्यान्सर रोगबाट पीडित शिक्षक पाठक ग्राण्डी
काठमाडौं, असोज २ । कांग्रेसका शीर्ष नेता २० जिल्लामा रहेको सक्रिया सदस्यता विवाद टुंग्याउन छलफलमा जुटेका छन्। यी जिल्लामा सक्रिय सदस्यता विवाद टुंगिन नसक्दा वडा अधिवेशन हुन सकेको छैन। विवादकै
काठमाडौं, असोज २ । संसदबाट प्रतिस्थापन विधेयक पारित हुन नसक्दा बजेटलगायत अन्य अध्यादेशहरू निष्क्रिय बनेका छन्। यसले गर्दा नागरिकले न्याय र सुविधाबाट वञ्चित हुनुपर्ने परिस्थिति उत्पन्न भएको छ। यो समस्या
बर्दिया, असोज २ । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९
काठमाडौं,असोज २ । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग
काठमाडौं, असोज २ । विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन
नुवाकोट,असोज २ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा रहेको नमुना वस्ति र वडा नम्बर ६ का अत्तिजोखिममा परेका व्यक्तिहरुलाई बाँस र निगालाको चोयाबाट बन्ने सामाग्रीहरु बनाउने तालिम दिइएको छ । स्थानीय स्तरमा
काठमाडौं,असोज २ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४ दशमलव ३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडौं
काठमाडौं,असोज २। सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै