काठमाडौं,असोज ४ । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ८८ हजार ९ सयमा कारोबार भइरहेको छ
काठमाडौं, असोज ४ । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले
सीमित व्यक्तिमात्र लाभान्वित काठमाडौं,असोज ४ । नेपालमा निक्षेप (बचत) खाताको संख्या कुल जनसंख्याभन्दा पनि बढी पुगेको छ । तर, त्यसको तुलनामा कर्जा खाताको संख्या भने निकै कम देखिएको छ ।
काठमाडौं,असोज ४ । चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो
वीरेन्द्रनगर,असोज ४ । कर्णाली प्रदेशभर हालसम्म २० ओटा शीत भण्डार केन्द्र (कोल्ड स्टोर) निर्माण भएका छन् । सार्वजनिक र निजी क्षेत्रको साझेदारी कार्यक्रमबाट ती शीत भण्डारहरु निर्माण गरिएका हुन् ।
काठमाडौं,असोज ४ । शरद् ऋतुमा पर्वतारोहणका लागि हालसम्म २३० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म विभिन्न ६ ओटा हिमाल तथा शिखर आरोहणका लागि पर्वतारोहीहरूले आरोहण अनुमति पाएका
काठमाडौं,असोज ४ । धितोपत्र बोर्डको अध्यक्षबाट भीष्मराज ढुंगानालाई निलम्बन गर्नुको कारण देखाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । ढुंगानाले आफ्नो निलम्बनविरुद्घ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै भदौ २३
काठमाडौं,असोज ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४
टोकियो,असोज ४ । जापानमा ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसंख्या बढेर नयाँ उचाइमा पुगेको छ । आन्तरिक मामिला मन्त्रालयले बुधवार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।समग्र जनसंख्यामा