समाज

१० ओटा हिमाली जिल्लामा कोरोना विरुद्धको खोप अभियान शुरु

काठमाडौं,असोज ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० ओटा हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आज (सोमवार) देखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जानकारी दिएको छ ।  मन्त्रालयका सहप्रवक्ता डा.

कोरोना महामारी नियन्त्रण गर्न अर्थमन्त्रीले विश्व बैंकसँग मागे थप सहयोग

काठमाडौं,असोज ५ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपालले थप सहयोगको अपेक्षा गरेको बताएका छन् । सोमवार अर्थ मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा उनले बैंकले

बैंकिङ कसूर मुद्दामा २ करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौं,असोज ५ । बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रुपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ घर भई

एमाले गुल्मी सचिवालय बैठक सम्पन्न

गुल्मी,असोज ४ । नेकपा एमाले गुल्मी सचिवालय बैठक सम्पन्न भएको छ । मदन आश्रीत स्मृति भवन पार्टी कार्यालयमा सम्पन्न बैठकले बिभिन्न निर्णहरु गरेको छ ।बैठकले पार्टी बिभाजनको पक्षमा नलाग्न सम्पूर्ण

बुट्वलका मेयरमाथी हातपात गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ,असोज ४ । बुटवल उपमहानगरपालिकाले नगर प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । सोमबार विहान वर्षापछि भूस्खलन भइ बस्ती जोखिममा परेको थाहा पाएपछि मेयर सुवेदीसहितको टोली

दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं,असोज ४ । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

प्युठानका १४ सहित लुम्बिनीका २१९ सडक योजना खारेज

बुटवल,असोज ४ । लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका ५२ करोड बढीका २१९ वटा सडक योजना खारेज भएका छन् । केपी शर्मा ओलीको सरकारले सुरु गरेका १४ सय भन्दा बढी

नेपालमा थप १ हजार संक्रमित, २९ सय संक्रमणमुक्त, मृत्यु ८

काठमाडौं,असोज ४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको आज

पहिरो पीडितले बुटवलका मेयरलाई मुक्काले हाने

बुटवल,असोज ४ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीमाथि स्थानीयले मुक्का प्रहार गरेका छन् । सोमवार पहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक जना स्थानीय युवकले मुक्का हानेका