समाज

मुख्यमन्त्री शाक्यको प्रस्ताव मकवानपुर र चितवनलाई जोडेर राजधानी बनाऔं

चितवन,असोज ५ । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशभरका जनताका लागि पायक पर्ने गरी सङ्घीय राजधानी बनाउनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभालाई आज यहाँ सम्बोधन

सेतीमा खसेकी युवतीको शव भेटियो

तनहुँ,असोज ५ । सेतीमा खसेकी युवतीको शव भेटिएको छ। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको हो । टिकटक बनाउने

हङकङसँग बराबरी, नेपाल एसियन कपमा पुग्न असफल

काठमाडौं,असोज ५ । एएफसी महिला एसियन कप–२०२२ छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ । उज्वेकिस्तानको जेएआर मैदानमा नेपालले केही मौका पाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा

कोरोना महामारीसंगै खुलेका नुवाकोटका विद्यालयमा देखिएको उत्साह

तस्वीर: कुम्भेश्वर माध्यमिक विद्यालय,शिवपुरी ७ नुवाकोटका शिक्षक माधब ठकुरीको फेसबुकबाट नुवाकोट,असोज ५ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विगत ५ महिनादेखि बन्द रहेका नुवाकोटका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै असोज १

प्रेस काउन्सिलको कविता प्रतियोगितामा नुवाकोटका विपुल पाण्डे प्रथम

काठमाडौं,असोज ५ । प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिक उत्सवको अवसरमा विधागत पत्रकारिता उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा विपुल पाण्डे प्रथम भएका छन् । पाण्डे शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका

एमसीसी सम्झौता प्रचण्डले गिजोलेः गोकुल बास्कोटा

पोखरा,असोज ५ ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफूहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिजोलेको आरोप लगाएका छन् । प्रेस चौतारी

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

रुपन्देही,असोज ५ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले प्राविधिकसहित ज्योतिनगर क्षेत्रको पहिरो अवलाेकनमा गएका बुटवल मेयर शिवराज सुवेदीमाथि अाक्रमण गर्ने व्यक्तिमाथि मुद्दा नचलाउन अाग्रह गरेकाे छ । सोमबार ज्योतिनगर पहिरोले

नेपालमा थपिए १३ सय ३० संक्रमित, मृत्यु ५

काठमाडौं, असोज ५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ३ सय ३० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ८६ हजार ५ सय

पर्यटकसँग घुस लिएको अरोपमा प्रहरीसहित २ जना पक्राउ

रुपन्देही,असोज ५ । पर्यटकसंग घुस लिएको आरोपमा रुपन्देहीमा एक प्रहरीसहित २ जना पक्राउ परेका छन् । रुपन्देहीको बेलहिया सीमा नाकाबाट नेपाल प्रवेश गर्ने ८ जना भारतीय पर्यटकसँग घुस लिएको आरोपमा