समाज

सवारी दुर्घटनामा प्युठानका एक युवकको मृत्यु

कपिलबस्तु,साउन ८। कपिलबस्तुको शिवराज नगरपालिका-५ मा सवारी दुर्घटना हुँदा प्युठानका एकजना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका-४ गोठिबाङ बस्ने २३ वर्षीय भोजराज खड्काको मृत्यु भएको प्रहरीले जनाएको

भीम रावलले लिए सांसद पदको राजीनामा फिर्ता

काठमाडौ,साउन ८ । सांसद पदबाट राजीनामा दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदको राजीनामा फिर्ता लिएका छन् । नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अघि राजीनामा दिएका

बढ्यो सुनको मुल्य, कति छ तोलाको भाउ ?

काठमाडौ,साउन ८ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड

विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा सुनिता र प्रकाश नियुक्त

काठमाडौ,साउन ८ । गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका

सन्थालको व्यवस्थित बस्ती बन्ने

काठमाडौं, साउन ८ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं, साउन ८ । काठमाडौंमा शुक्रबार विहानै भूकम्पको धक्का महशुस भएको छ । विहान सात बजेर पाँच मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

नेपालमा हालसम्म १२ लाखले लगाए पूर्ण खोप

काठमाडौं, साउन ८ । नेपालमा हालसम्म १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको स्वास्थ्य

आर्थिक गतिविधिमा अवरोध हुँदा भारतमा स्मार्टफोनको विक्री घट्यो

एजेन्सी,साउन ८ । भारतमा स्मार्टफोनको विक्रीमा कमी आएको छ ।  यस वर्षको अप्रिल–जुन त्रैमासमा स्मार्टफोन निर्माताहरूले भारतीय बजारमा करीब ३ करोड २४ लाख थान स्मार्टफोन ढुवानी गरेको बजार अनुसन्धाता संस्था

३५० करोडमा किने सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज

विराटनगर,साउन ८ । काठमाडौं मेडिकल कलेज किनेको झन्डै ११ महीनापछि डा.सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५१ प्रतिशत शेयर लिएका छन् । बैंकको ऋणसमेत गरी ३५० करोडमा उनले यसको शेयर किनेका