समाज

छहरे टोखा यात्रा गर्दै हुनुहुन्छ? यो ठाउँ सजगता अपनाउनुहोस्

नुवाकोट, असोज २६ । नुवाकोट-काठमाडौ जोड्ने छोटो दुरीको मार्ग छहरे टोखा यात्रा गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने यस सडकमार्ग अन्तर्गतको सुनखानीमा पर्ने सिस्नेरी भीरमा सजगता अपनाउनुपर्नेछ। सडक स्तरोन्नतिका क्रममा

पिङको लठ्ठा चुडिएर मकवानपुरमा एकजनाको ज्यान गयो

हेटौंडा,असोज २६ । पिङको लठ्ठा चुडिएर मकवानपुरमा एकजनाको ज्यान गएको छ। जिल्लामा दशैँको पिङको लठ्ठा बाँध्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्ययल मकवानपुरका प्रहरी प्रवक्ता

धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा पल्टियो, चार जना घाइते

काठमाडौं,असोज २६ । धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना परेको छ। दुर्घटनामा परी चार जना घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै

दशैंमा नोटको सुरक्षा गर्न आकर्षक ‘खाम’

काठमाडौं,असोज २६ । दशैंमा रातो टीका र जमरा लगाउँदा मान्यजनहरूले आर्शिवादसँगै छोरीचेली, भान्जाभान्जी, ज्वाइँचेलालाई दक्षिणास्वरूप नगद समेत दिने प्रचलन छ । दक्षिणा दिने हाम्रो परम्परा डिजिटल युगले जति फड्को मारे

आज फूलपाती, घरघरमा फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं,असोज २६ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व मंगलवार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।  घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई

इजरायलमा रोजगारी : १ हजार १७५ कामदार छनोट

काठमाडौं,असोज २६ । बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका

गोल्डस्टार जुत्ता अमेरिकामा पनि

काठमाडौं,असोज २६ । नेपालमा रुचाइएको गोल्डस्टार सुजले संयुक्त राज्य अमेरिकी बजारमा प्रवेश गरेको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त

उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं,असोज २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ । राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्का सदस्य गजेन्द्रबहादुर हमालले नेपालको संविधानको धारा ७७ को

चाडपर्वमा सन्तुलित खानपान

काठमाडौँ, असोज २६ । चाडपर्व भन्नेबित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ । नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने