नुवाकोट,कात्तिक २ । आईतबार र सोमबार एक्कासी परेको वर्षाका कारण नुवाकोटसहित देशका अधिकाशं स्थानका किसानको धानबालीमा असर परेको छ । भण्डार गर्ने समयको धान पानीमा डुबेपछि जिल्लाको थान्सिङ फाट, लिखु
एजेन्सी,कात्तिक २ । बङ्गलादेशमा धार्मिक हिंसा भड्किएको छ । हिंसा भड्किएसंगै त्यहाँका अल्पसंख्यक हिन्दु समुदायमाथि आक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बङ्गलादेशको साँढे १६ करोड कुल जनसंख्याको झण्डै
नुवाकोट,कात्तिक २ । बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा सोमबारदेखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा २८
काठमाडौं,कात्तिक २ । नेपालको वैदेशिक व्यापारमा ठूलो अंश ओगटेको भारततर्पmको निकासी पैठारी पूर्वीक्षेत्रका नाकाबाट अधिक भइरहँदा पश्चितर्फबाट भने कम हुँदै आएको छ । नेपालको पश्चिततर्फ बन्ने सुक्खा बन्दरगाह र हाल
वीरगञ्ज,कात्तिक २ । प्रदेश २ को आर्थिक विशेषतामा कृषि र उद्योग व्यवसायको सन्दर्भ अगाडि आउँछ । कृषिको भण्डार र बारा पर्सा औद्योगिक कोरिडोर समेटिएको यो प्रदेश उत्पादन र आपूर्तिको केन्द्र
काठमाडौं,कात्तिक २ । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता बेलायत जानुहुने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा
काठमाडौं,कात्तिक २ । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको
काठमाडौं,कात्तिक २ । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा
काठमाडौं,कात्तिक १ । टोखा परम्परागत चाकु संरक्षण समाजद्वारा ‘चाकु स्मारिका विमोचन’ भएको छ। आइतबार एक समारोहका बीच सो स्मारिका विमोचन भएको हो। कार्यक्रममा सहभागीहरुले काठमाडौंको उत्तरतर्फको प्राचीन नगर टोखा गुलियो