समाज

सामलिङ पावर कम्पनीको आईपीओमा दोस्रो दिनसम्ममा ९ लाख ४८ हजारभन्दा बढीको आवेदन

काठमाडौं,कात्तिक ६ । सामलिङ पावर कम्पनीको आईपीओमा शुक्रवार दोस्रो दिनसम्ममा ९ लाख ४८ हजार ४०५ जनाले आवेदन दिएका छन्  । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार रू. १ अर्ब १३

भारतले नेपाललाई हस्तान्तरण गर्‍यो जयनगर–कुर्ता सीमापार रेलमार्ग

काठमाडौं,कात्तिक ६ । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।शुक्रवार

नेकपा एमाले टोखा १ को वडाअधिवेशनको तयारी पुरा

काठमाडौं,कात्तिक ५ । नेकपा एमाले टोखा नगरपालिका वडा नम्बर १ को वडाअधिबेशनको तयारी पुरा भएको छ । कात्तिक ६ गते शनिवार झोरस्थित झरना पार्टी प्यालेसमा हुनलागेको वडा अधिबेशनको सम्पूर्ण तयारी

नेता योगेश भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं, कार्तिक ५ । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन् । विगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई ज्वरो

नेकपा एमाले गुल्मीको वडाअधिबेशनको तयारी पुरा

गुल्मी,कात्तिक ५ । नेकपा एमाले गुल्मीको वडाअधिबेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ६ गते शनिवार हुनलागेको वडा अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म बिश्वकर्माले

कपिलवस्तुबाट ४८ जना फरार अभियुक्त पक्राउ

कपिलवस्तु,कात्तिक ५ । कपिलवस्तु प्रहरीले असोज महिनामा ४८ जना फरार अभियुक्त पक्राउ गरेको छ।प्रतिवादीमध्ये फैसला मितिदेखि २० वर्षसम्म फरार भएका ३, १५ वर्षसम्म फरार १, दस वर्षसम्म फरार ११, पाँच

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त पक्राउ

दाङ, कात्तिक ५ । दाङमा प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार एकजना अभियुक्तलाई १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० नारायणपुर निवासी ३४ वर्षीय धनबहादुर वली रहेको जिल्ला

डहरे खोलाले बगाएको बलेरो जीप फेला पर्यो

गुल्मी,कात्तिक ५ । गुल्मीमा कात्तिक १ गते अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा बगाएर बेपत्ता जीप फेला परेको छ । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट

कोरोना अपडेट: थप ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त

काठमाडौँ, कात्तिक ५ । नेपालमा बितेको पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना