समाज

बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान

काठमाडौं,कात्तिक ७ । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १,

पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको लगानी प्रस्ताव

काठमाडौं,कात्तिक ७ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको स्वदेशी तथा विदेशी लगानी प्रस्ताव भएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको त्रैमासिकको विवरणअनुसार ३ महीनाको अवधिमा

दलीय सहमतिविना एमसीसी पास हुँदैन : मन्त्री खड्का

विराटनगर,कात्तिक ७। परराष्ट्र मन्त्री डा. नारायण खड्काले दलीय सहमति नभए मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिवार कुराकानी गर्दै मन्त्री खड्काले एमसीसी सबै दलको

कृषि तथा पशुपन्छी बीमा : असोज ७ गतेयताको पोलिसीमा ८० प्रतिशत अनुदान

काठमाडौं,कात्तिक ७ । कृषि तथा पशुपन्छी बीमा अन्तर्गत गत असोज ७ गतेयता जारी भएको बीमालेखमा मात्र ८० प्रतिशत अनुदान पाइने भएको छ । चालू आवको प्रतिस्थापन बजेटले कृषि तथा पशुपन्छी

नेपाल–भारत लिंक रेलवे योजना : दशकपछि ११३ किमीमध्ये ३४.९ किमी रेलखण्ड हस्तान्तरण

तीनओटा लिंक अध्ययनकै क्रममा, रेल चलाउन कानूनको पर्खाइ काठमाडौं,कात्तिक ७। नेपाल–भारत लिंक रेलवे योजना अघि सारिएको दशकपछि करीब ३५ किलोमीटर (किमी)को जयनगर–कुर्था रेलखण्ड भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।

भारतमा पेट्रोलियम पदार्थको भाउ लगातार चौंथो दिन पनि बढ्यो

एजेन्सी, कात्तिक ७ । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार लगातार चौथो दिन पनि बढेको छ । शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाईमा उक्लिएको छ

नेकपा एमाले तारकेश्वर नगरपालिकाका निर्वाचित पदाधिकारीहरु सूची हेर्नुहोस

काठमाडौं, काठमाडौं ६ । नेकपा एमाले काठमाडौ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।तारकेश्वर नगरपालिकामा नवगठित वडा समिति सार्वजनिक भएको छ। जस अन्तर्गत वडा नम्बर १ मा अध्यक्ष गोपाल

ओखलढुंगाका ६३ वडामा एमालेको वडा अधिवेशन, सर्वसम्मत नेतृत्व चयन

ओखलढुंगा, कात्तिक ६ । नेकपा एमाले ओखलढुंगाको वडा अधिवेशन ६३ वडामा सम्पन्न भएको छ । सम्पन्न भएका वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । एमालेका जिल्ला सचिव शंकर कटवालले दिएको

दाङमा टाटा सुमो दुर्घटनाः ८ जना घाइते (नाम सहित)

दाङ,कात्तिक ६ । दाङमा टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्युठानबाट दाङको लमही नगरपालिका स्थित सतबरिया जाँदै गरेको रा १ ज १३७ नं. को गाडी