समाज

बाढीप्रभावितलाई राहत प्याकेज : प्रधानमन्त्री देउवा

विराटनगर,कात्तिक ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएका व्यक्तिहरूलाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । मङ्गलवार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाहरूको अवस्थाको

तिहारमा मखमली फूलको माला १ सय रुपैयाँसम्म पर्ने

काठमाडौं,कात्तिक ८ । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ

नैतिक सङ्कटमा प्रधानन्यायाधीश जबरा

इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको चेतावनी काठमाडौं,कात्तिक ८ । मन्त्रिमण्डलमा कोटा मागेको, सुनुवाइलाई प्राथमिकता नदिएको जस्ता आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नैतिक सङ्कटमा परेका छन् । आफूमाथि लागेका आरोपलाई उनले

टोखामा जारी फुटबल प्रतियोगिताको विजेता बन्यो साविक वडा ३ मालुङ

काठमाडौं,कात्तिक ७ । टोखा नगरपालिका वडा नम्बर १ अन्तर्गतको साबिक गाउँ बिकास समिती झोरको जारी टोलस्तरीय खेलको अन्तिम खेल सम्पन्न भएको छ। गत असोज १६ गतेदेखि सुरु भएको साविक वडास्तरीय

प्रधानन्यायाधीशप्रति असन्तुष्टि जनाउँदै इजलास बहिष्कार गर्ने १४ न्यायाधीशको निर्णय

काठमाडौं, कात्तिक ७ । कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले भोलि ९८ कात्तिक०देखि इजलास बहिष्कार गर्ने निर्णय गरेका छन् । आज बसेको न्यायाधीशहरूको बैठकले

पाँच हजारभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश

झापा,कात्तिक ७ । नेकपा एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् । सो क्रममा उनले दक्षिणपन्थी

नेपालमा थप ५५७ संक्रमित, ८ सय निको, मृत्यु ३

काठमाडौं, कात्तिक ७। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ हजार ५६ सय पुगेको स्वास्थ्य तथा

नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षको निधन

नुवाकोट,कात्तिक ७ । नुवाकोटको तारकेश्वर गाउँपालिका ४ का वडाध्यक्ष राममणि अधिकारीको आईतवार निधन भएको छ । कोरोना सङ्क्रमित ७७ वर्षीय अध्यक्ष अधिकारीको काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन

बुटवलमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुटवल,कात्तिक ७ । बुटवलमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी