समाज

टोखा झोरमा नेपाली काङ्ग्रेसको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं,कात्तिक १८ । टोखा नगरपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेसद्वारा तिहार तथा छठ पर्वको अवसरमा गरिएको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। बिहीबार झोरमा भएको शुभकामना तथा चियापान कार्यक्रममा

आज ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मी पूजा : घरघरमा खेलिन्छ भैलो

काठमाडौं,कात्तिक १८ । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा

सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न रोक

काठमाडौं, कार्तिक १८ । सरकारले व्यावसायिक प्रयोजनका लागि क्यालेन्डर र डायरी प्रकाशन गरिरहेको सूचना तथा प्रसारण विभागबाहेक अन्य सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न प्रतिबन्ध लगाइएको छ । प्रायः

एकीकृत समाजवादी नुवाकोट शिवपुरी- काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदानप्रदान सम्पन्न

नुवाकोट,कात्तिक १८ । एकीकृत समाजवादी नुवाकोट शिवपुरी- काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदानप्रदान सम्पन्न भएको छ। तिहार र छठ पर्वको अवसरमा बिहीबार टोखास्थित बानियाँटारमा चियापान तथा शुभकामना आदानप्रदान भएको सो मञ्चले

सुर्खेतमा तरकारी बोकेको जीप दुर्घटना, एकको मृत्यु

सुर्खेत,कात्तिक १८ । तरकारी बोकेको जीप दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । दाङबाट सुर्खेततर्फ आइरहेको रा १ च १३१० नम्बरको जीप रत्न राजमार्गको झुप्रा नजिकै आज विहान दुर्घटना भएको

मादल घन्केपछि देउसिरे भाका

काठमाडौं,कात्तिक १८ । घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार ।नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने

नगर प्रमुख अधिकारीले गरे टोखा २ नम्बरको वडा भवन शिलान्यास

काठमाडौं,कात्तिक १८ । टाेखा नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवन शिलान्यास भएको छ। बुधबार एक समारोहका बीच टोखा नगर प्रमुख प्रकाश अधिकारी र सोही वडाका अध्यक्ष दीपकराज जोशीले

चीन सरकारद्वारा १६ लाख मात्रा भेरोसेल खोप हस्तान्तरण

काठमाडौं,कात्तिक १८ । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ ।  बुधवार काठमाडौं आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत

अतिविपन्न परिवारलाई १० हजार बाँड्ने कार्यविधि जारी

काठमाडौं,कात्तिक १८ । कोभिड–१९ बाट प्रभावित अतिविपत्र परिवारलाई १० हजार दिने सरकारी निर्णयको कार्यविधि तयार पारी सरकारले जारी गरेको छ । प्रतिस्थापन विधेयकमार्फत सरकारले कोरोना महामारीबाट प्रभावित अतिविपत्र परिवारलाई १०