समाज

कोभिडविरुद्ध सुईको साटो खाने चक्कीलाई पहिलो पटक बेलायतद्वारा अनुमति

लण्डन, कात्तिक १९ । लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई पहिलो पटक बेलायतको औषधि नियामक निकायले अनुमति दिएको छ । मोल्न्यूपिरभीर नाम दिइएको उक्त चक्की कोभिडको

भलिबल संघ जापानको तेस्रो रनिङ कप सञ्चालन हुने

बाग्लुङ,कात्तिक १८ । स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल”भन्ने मूल नाराका साथ भलिबल संघ जापानले डिसेम्बर १५ मा जापानमा तेस्रो रनिङ कप भलिबल प्रतियोगिता-२०२१ खेल संचालन गर्ने भएको छ ।

पाल्पामा रुखले च्यापेर एकजनाको ज्यान गयो

पाल्पा,कात्तिक १८ । पाल्पामा रुखले च्याँपेर एकजनाको ज्यान गएको छ। जिल्लाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गलीमा रुखले च्यापेर ५६ वर्षिय लक्ष्मण पाण्डेको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना

नुवाकोटको विदुरमा भीषण आगलागी

नुवाकोट,कात्तिक १८ । नुवाकोटको विदुरमा भीषण आगलागी भएको छ । विदुर नगरपालिका वडा नम्बर ६ मा हालै बन्दै गरेको कारागार नजिकै आगलागी भएको हो । नगरपालिकाकाले फोहोर थुपारेको स्थानमा आगलागी

चीनले युद्धक विमान डिजाइनर र आणविक वैज्ञानिकलाई किन दियो विज्ञान अवार्ड

एजेन्सी,कात्तिक १८ । चीनले युद्धक विमान डिजाइनर र आणविक वैज्ञानिकलाई विज्ञान अवार्ड दिएको छ । युद्धक जेट डिजाइनर जु सनफेङ र आणविक शक्तिसम्बन्धी वैज्ञानिक वाङ डाजोङलाई बुधबार अवार्ड दिइएको हो

कोरोना अपडेट: संक्रमण ३५६, निको ५१८ जना

काठमाडौं,कात्तिक १८ । नेपालमा पछिल्लो २४ घण्टामा २८७ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ३ हजार २५९ पीसीआर परीक्षणबाट २८७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार

प्यूठानमा कविता बाचन गरेर देवकोटाको जन्म जयन्ती मनाईदै

प्युठान,कात्तिक १८ । प्यूठानमा पनि महाकवी लक्ष्मी प्रसाद देबकोटाको ११३ औ जन्म जयन्ती बिबिध कार्यक्रम गरि मनाईने भएको छ। देवकोटाको जन्म दिन पारेर प्यूठानको बाग्दुलामा कबिता बाचन कार्यक्रम आयोजना गरिएको

काठमाडौंको माकलबारीमा पौडी खेल्ने क्रममा पुरुषको मृत्यु

काठमाडौं, कात्तिक १८ । काठमाडौंको गोकर्णमा बाग्मती नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । माकलबारी बसपार्कस्थित ड्याममा पसेका ३५ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै

एकीकृत समाजबादीको थाहा नगर अध्यक्षमा गोपाली चयन

मकवानपुर,कात्तिक १८ । नेकपा एकीकृत समाजबादीको थाहा नगर कमिटी गठन भएको छ । बुधबार पालुङ स्थित विकास घरमा भएको भव्य भेलाले नगर स्तरीय कमिटीका साथै युवाहरुको संगठन पनि गठन गरिएको