समाज

प्यूठानमा लोप हुँदै परम्परागत ढिकी र जाँतो

प्युठान,कात्तिक १९ । आधुुनिक प्रबिधिहरुको विकाससंगै ढिकी र जातो देखिनै छाडेको छ । सेलरोटीको पर्वका रुपमा रहेको तिहार घर आगनमा आईसकेको छ । महिलाहरुलाई अहिले रोटी बनाउनै चटारो छ ।

सप्तरीमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

सप्तरी,कार्तिक १९ । सप्तरीको कञ्चनरूप नगरपालिकामा साहित्यिक गोष्ठी गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती मनाइएको छ । सप्तरीको कञ्चनरूप, सप्तकोशी र राजविराज नगरपालिका तथा उदयपुरका सहित्यकारहरूले देवकोटाको चर्चा र रचनावाचन

बागलुङमा १/१ लाख राशीका दुई ओटा पत्रकारिता पुरस्कार स्थापना

बागलुङ,कार्तिक १९ । प्रेस सेन्टर नेपाल बागलुङले एकैसाथ दुई वटा पुरस्कार कोष स्थापना गरेको छ । जिल्लामा कृयाशिल पत्रकारलाई पत्रकारितामा हौसला, प्रेरणा र उर्जा प्रदान गर्ने उद्येश्यले नगद रु १/१

महिनावारी रोक्ने औषधिको जथाभावी प्रयोगले ज्यानै जाने जोखिम

काठमाडौं,कात्तिक १९ । हिन्दु धर्मावलम्बीहरूमध्ये कतिपयले महिनावारी हुनुलाई अछुत मान्छन् । यही मान्यताका कारण महिनावारी भएको अवस्थामा महिलाहरू पूजापाठ, चाडपर्व मान्नबाट बञ्चित हुने गरेका छन् । विशेष चाडपर्वहरू दशैं, तिहार,

मकवानपुरमा देउसी भैलो खेलेर हेटौंडा फर्कदै गरेको बस दुर्घटना: २१ जना घाईते,५ को अवस्था गम्भीर

बकैया,कात्तिक १९ । मकवानपुरको बकैया-३ को हात्तीसुँडेमा देउसी भैलो खेलेर हेटौंडा फर्किने क्रममा बकैया-४ को अजिङ्गरेमा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन् । गएराति १ बजे राष्ट्रिय लोकदोहरी

अमेरिकी राष्ट्रपतिद्वारा तिहारको शुभकामना व्यक्त

काठमाडौं, कार्तिक १९ । अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुलाई शुभकामना दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसहित हिन्दू धर्मालम्बीलाई तिहारको शुभकामना दिएका हुन्। नेपाल भारतलगायतका देशमा तिहार

जाजरकोटमा मिनीट्रक दुर्घटना : दुईको मृत्यु

जाजरकोट,कात्तिक १९ । जाजरकोटमा मिनिट्रक दुर्घटना भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटस्थित रिठे खोलामा बिहीबार राति ११ बजे दुर्घटना भएको हो। दुर्घटनामा परि दुई

तिहारको चौथो दिन आज गोवर्धन पूजा

काठमाडौं, कार्तिक १९ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको आज चौथौ दिन गोवर्धन पुजा । आज देशभर परम्परा अनुसार गाई, गोवर्धन पर्वत र गोरु पूजा गरिँदैछ । आज

भारतीय बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न अनुमति पाउनु स्वागतयोग्य : इपान

काठमाडौं,कात्तिक १९ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले भारतीय बजारमा प्रतिस्पर्धी दरमा पहिलोपटक नेपालको विद्युत् विक्रीको अनुमति पाएकोप्रति खुशी व्यक्त गरेको छ ।  साथै उसले नेपालको जलविद्युत् भारतीय